20th July | 2019 | Saturday | 9:50:03 AM

लिच्कीराम्चे र रौतामाई जोड्ने निर्माणाधिन पुल

  POSTED ON : असार २६, २०७६ (१:३४ PM)

लिच्कीराम्चे र रौतामाई  जोड्ने निर्माणाधिन पुल

खोटाङ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटारस्थित सुनकोशी नदीमा निर्माणाधिन पक्की पुलको पिल्लर । कोशीमा पक्की पुल नहुँदा ६ महिनाका लागि तराईको यातायात सेवा बन्द भएको छ ।

 तस्विर चिसाङ शेर्पा  


Views: 51