19th October | 2019 | Saturday | 8:24:37 AM

विश्वप्रकाश शर्मा संचार मन्त्री माथि खनिए

  POSTED ON : असार २६, २०७६ (६:५४ PM)

विश्वप्रकाश शर्मा संचार मन्त्री माथि खनिए

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संचार मन्त्री गोकुल बाँस्कोटाको अराजनीतिक संस्कार भएको भन्दै आलोचना गरेका छन् ।

 सामाजिक सञ्जाल ट्विटरमार्फत् ट्वीट उनले सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री बाँस्कोटाले बिहीबार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै कांग्रेसको आलोचना गरेको प्रति चेतावनी समेत दिएका छन् । 



Views: 71