7th December | 2019 | Saturday | 4:49:11 AM

संसदमा कांग्रेस र राजपाको नाराबाजी LIVE

  POSTED ON : श्रावण १५, २०७६ (११:३७ AM)

संसदमा कांग्रेस र राजपाको नाराबाजी LIVE

काठमाडौं । विपक्षी नेपाली कांग्रेस र राजपाले आजा पनि संसद् बैठक अबरुद्ध गरेका छन् ।

सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपा सांसदहरुले नाराबाजी गरेका हुन् । 

बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरु उठेका थिए । सभामुख कृष्णबहादुर महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै बस्न अनुरोध गरेका थिए । 

सभामुखको पटक पटकको अनुरोधलाई विपक्षी सांसदले वेवास्ता गरेका छन् ।


Views: 462