25th August | 2019 | Sunday | 6:37:59 PM

संसद बैठक प्रत्यक्ष प्रशारण

  POSTED ON : श्रावण २०, २०७६ (२:१२ PM)

संसद बैठक प्रत्यक्ष प्रशारण

काठमाडौं ।  प्रमुख विपक्षी दल नेपाली कांग्रेस र राजपाले सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठनको माग स्थगित गर्दै सदनको अवरोध हटाउन सहमत भएसँगै प्रतिनिधिसभाको बैठक सुरु भएको हो ।

सोमबार बसेको सर्वदलीय बैठकमा सदनको गतिरोध अन्त्य गर्ने र संसदलाई प्रभावकारी बनाउने सहमति भएको छ ।


Views: 246