15th September | 2019 | Sunday | 7:53:38 PM

प्रधानमन्त्री र चिनियाँ विदेशमन्त्री बीच भेटवार्ता

  POSTED ON : भदौ २३, २०७६ (५:५९ PM)

प्रधानमन्त्री र चिनियाँ विदेशमन्त्री बीच भेटवार्ता

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । यसअघि उनले समकक्षी पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग याक एण्ड यती होटलमा भेटवार्ता गरेका थिए ।

चिनियाँ नेता वाङको यस पटकको भेटवार्तामा दुई देशियहितमा केन्द्रित रहेको बताइएको छ ।


Views: 68