15th September | 2019 | Sunday | 8:13:12 PM

लोकसेवा आयोग विधेयक २०७५ प्रस्तुत

  POSTED ON : भदौ २५, २०७६ (४:०२ PM)

लोकसेवा आयोग विधेयक २०७५ प्रस्तुत

काठमाडौं । प्रतिनिधिसभामा लोकसेवा आयोग विधेयक २०७५ प्रस्तुत भएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयक प्रस्तुत गरे का हुन् ।

यसअघि  उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत हुँदा सभाले अस्वीकार गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार अपराह्न १ बजे बस्नेछ । 

रासस


Views: 30