25th January | 2020 | Saturday | 4:31:33 AM

राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

  POSTED ON : भदौ २५, २०७६ (६:०८ PM)

राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि भेनेज्वेलाका गैरआवासीय राजदूत कोरोमोतो गोडोए काल्डेरोन राष्ट्रपति भवन, शीतल निवासमा बुधबार आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै ।

 तस्बिर : प्रदीपराज वन्त


Views: 79