24th February | 2020 | Monday | 7:36:24 AM

रक्षामन्त्री पोखरेल र बेल्जियमकी राजकुमारीबीच भेटवार्ता

  POSTED ON : माघ ७, २०७६ (५:२४ PM)

रक्षामन्त्री पोखरेल र बेल्जियमकी राजकुमारीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी अस्ट्रिडसहितको प्रतिनिधिमण्डल र रक्षामन्त्री ईश्वर पोखरेललगायत प्रतिनिधिमण्डलबीच काठमाडौँमा मङ्गलबार भेटवार्ता भएको छ ।

भेटवार्तापछि रक्षामन्त्री ईश्वर पोखरेलले मायाको चिनो हस्तान्तरण समेत गरेका थिए ।

 तस्वीर : नवीन पौडेल /रासस


Views: 74