24th January | 2020 | Friday | 5:46:34 AM

सानेपामा कांग्रेस संस्थापनइतर जिल्ला सभापतिको भेला

: पुष २१, २०७६ (३:५९ PM)

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका असन्तुष्ट पक्षका जिल्ला सभापतिको भेला पार्टी कार्यालय सानेपामा...

खाडी क्षेत्रमा युद्धको बादल

एजेन्सी : पुष २१, २०७६ (९:५४ AM)

अमेरिकी सैनिक अखडामाथि रकेट आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा अभिव्यक्ति दिएका छन् भने इरानले...

राष्ट्रियसभा निर्वाचन : सबै प्रदेशमा नेकपाको बहुमत

हिमालय टाइम्स : पुष २१, २०७६ (९:४६ AM)

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दलहरूले आइतबार उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले आइतबार...

नेकपा केन्द्रीय बैठक स-यो

हिमालय टाइम्स : पुष २१, २०७६ (९:३९ AM)

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटी बैठक तीन साता पर सारेको...

राष्ट्रिय सभा : नेकपा र कांग्रेस उम्मेदवारको मनोनयन दर्ता

: पुष २०, २०७६ (५:०७ PM)

सुर्खेत । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारले मनोनयन...

खरका छाना सरकारले विस्थापित गर्छ – मन्त्री अर्याल

: पुष २०, २०७६ (४:२४ PM)

स्याङ्जा  । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सुरक्षित जनता आवास निर्माणका...

पार्टीमा हाटहुटे व्यक्ति हावी भएमा पार्टी सकिने : नेता नेपाल

: पुष २०, २०७६ (४:१५ PM)

अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा योग्यता र क्षमताका आधारमा...

समाजवादोन्मुख जनताको जनवादका आधारमा रूपान्तरण – प्रवक्ता श्रेष्ठ

: पुष २०, २०७६ (४:११ PM)

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादोन्मुख जनताको जनवादका...

‘संघीय सरकार ब्युरोक्रेटिक भयो’

सञ्जीव कुमार मिश्रा : पुष २०, २०७६ (३:५६ PM)

बारा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको कार्यशैली ब्युरोक्रेटिक भएको आरोप लगाएका...

यो संविधान धेरैलाई मन परेको छैन : दाहाल

हिमालय टाइम्स : पुष २०, २०७६ (३:५३ PM)

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले देशमा आएको परिवर्तन...

प्रदेश ३ – राजधानी बहस : पार्टीको निर्णयविरुद्ध भौगोलिक गठबन्धन

हिमालय टाइम्स : पुष २०, २०७६ (३:४५ PM)

काठमाडौं । प्रदेश–३ को नाम र राजधानीबारेको विवाद पेचिलो बन्दै गएको छ । सत्तारूढ दल...

प्रदेश नं.३ को राजधानी - प्रदेशसभा सदस्यलाई गलपासो

रमेश गिरी : पुष २०, २०७६ (२:२२ PM)

भक्तपुर । प्रदेश नं ३ को स्थायी राजधानीको विषय यतिखेर प्रदेशसभा सदस्यहरूलाई गलपासो बनेको छ...

नेकपाको केन्द्रीय कमिटी बैठक स¥यो

: पुष २०, २०७६ (२:०६ PM)

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही पुस २३ गतेदेखि हुने पूर्व्निर्धा्रित केन्द्रीय कमिटीको...

राष्ट्रिय राजनीतिमा नेकपाको जिम्मेवारी बढ्दै : नेता नेपाल

: पुष २०, २०७६ (११:५१ AM)

भीमदत्तनगर । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा...

सरकारका कमजोरीलाई खबरदारी गर्नुपर्छ–कांग्रेस प्रवक्ता

: पुष २०, २०७६ (१०:४८ AM)

मुग्लिन । नेपाली काँग्रेसका  प्रवक्ता विश्वप्रकाश शर्माले नेपालीहरु निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका छन्...