Date:2017/08/18 |Friday

माओवादी मुख्य सचेतकमा रेखा शर्मा

Posted on August 04, 2017 | views: 10

हिमालय टाइम्स काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको मुख्य सचेतकको जिम्मेवारी सांसद रेखा शर्मालाई दिएको छ । सो पार्टीको बिहीबार बसेको संसदीय बोर्डको बैठकले शर्मालाई प्रमुख सचेतकको जिम्...

Read More

भरतपुर–१९ मा आज मतदान

Posted on August 04, 2017 | views: 22

हिमालय टाइम्स काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा आज मतदान भइरहेको छ । विहान सात बजेदेखि मतदान सुरु भएको हो ।  पुनः मतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएका सहायक न...

Read More

एमालेले पहाडी राष्ट्रवादको नारा अघि सारेर समाजमा विभाजन ल्यायोः प्रधानमन्त्री

Posted on August 03, 2017 | views: 41

जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसी जनताको भावनानुरूप काँग्रेसले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्ताव पारित गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन्।  तेस्रो चरणको स्थ...

Read More

भरतपुर–१९ मा सुरक्षा व्यवस्था कडा– हजार बढी सुरक्षाकर्मी

Posted on August 03, 2017 | views: 51

चितवन । भरतपुर महानगरपालिका–१९ मा शुक्रबार हुने निर्वाचनमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।  एउटा वडामा मात्रै एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्...

Read More

कारवाहीको सिफारिसमा परेका डिएसपी दास सर्वोच्चको आदेशसँगै एसपीमा बढुवा हुने

Posted on August 03, 2017 | views: 52

हिमालय टाइम्स काठमाडौँ  । सर्वोच्चको अन्तरिम  आदेशका कारण डिएसपी सञ्जिव दास शर्मा एसपीमा बढुवा हुने बाटो खुलेको छ ।  बढुवा प्रकृयालाई प्रभावित नगरी निलम्बनको प्रकृया स्थगित गर्न सर्वोच्...

Read More

बम समातेर फ्याँक्ने प्रहरी सहायक निरीक्षक सम्मानित

Posted on August 03, 2017 | views: 31

काठमाडौँ । पूर्वनेपाल प्रहरी परिवार मञ्च बेलायतले स्थानीय तहको निर्वाचनका क्रममा निर्वाचन स्थलतर्फ आइरहेको बमलाई हातले समातेर फ्याँक्ने प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर रानालाई सम्मान गरेको छ । ...

Read More

कमल थापाले लगाए सरकारलाई लम्पसारवादीको आरोप

Posted on August 03, 2017 | views: 44

हिमालय टाइम्स काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकार लम्पसारवादी भएको आरोप लगाएका छन् । मकवानपुरले हेटौंडामा पार्टीको प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले सो कुरा ब...

Read More

नेपाल सरकारको सुरक्षा सल्लाहकारमा सुरेन्द्रबहादुर शाह

Posted on August 03, 2017 | views: 54

हिमालय टाइम्स काठमाडौं । आज बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकारको सुरक्षा सल्लाहकारमा प्रहरीका पूर्वएआईजी सुरेन्द्रबहादुर शाहलाई नियुक्त गरेको छ । शाहले गृहमन्त्री गृहमन्त्री जनार्दन शर्माको सुरक्ष...

Read More

सञ्चारमन्त्रीद्वारा सदस्यलाई शपथ

Posted on August 03, 2017 | views: 12

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणका सदस्यद्वय चुडामणि चौलागाईं र टेकनाथ आचार्यलाई सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रममा पद तथा गोपनीयताको शप...

Read More

नेपाल–मोरक्को द्विपक्षीय परामर्श संयन्त्र गठन

Posted on August 03, 2017 | views: 12

काठमाडौँ । नेपाल र मोरक्को अधिराज्यबीच सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा परराष्ट्र ...

Read More

महिला–महिलाबीचमा मात्र प्रतिस्पर्धा हुने प्रावधान राख्न सुझाव

Posted on August 03, 2017 | views: 19

काठमाडौँ। सांसदहरुले प्रस्तावित प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक, २०७४ मा प्रत्यक्ष निर्वाचनतर्फ महिला–महिलाबीचमा मात्र प्रतिस्पर्धा हुने व्यवस्था गर्न सुझाव दिएका छन् ।  महिला–महिलाबीच...

Read More

भरतपुर -१९, कस्तो छ भोलीको मतदानको तयारी ?

Posted on August 03, 2017 | views: 58

हिमालय टाइम्स चितवन । विवादीत भरतपुर महानगरपालिका वडा नं. १९ मा शुक्रबार पुनः मतदान हुने भएको छ ।  बर्षासँगै मुङलीन नारायनघाट सडक खण्डमा गएको पहिरोको कारण राजधानीमा अस्थायी बसोबास गर्दै आएका भरतप...

Read More

राजपाको जनमत चुनावबाटै जोगिन्छः भट्टराई

Posted on August 03, 2017 | views: 28

जनकपुरधाम ।  नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टीलाई एमालेविरुद्ध उपयोग गरिरहेको आरोप लगाएका छन्। जनकपुरमा आयोजित प...

Read More

यस्ता छन् योजना आयोगका नवनियुक्त उपाध्यक्ष वाग्लेका योजना

Posted on August 03, 2017 | views: 33

काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा स्वर्णिम वाग्लेले सङ्घीयताअनुकूल आयोगको पुनःसंरचना र आर्थिक सुधार आफ्नो प्रमुख प्राथमिकता हुने बताएका छन्। मन्त्रिपरिषद्को बैठकबाट उपाध्यक्षमा ...

Read More

भरतपुर १९ मा भोलि मतदान, यसरी भइरहेको छ तयारी

Posted on August 03, 2017 | views: 29

चितवन । चितवनको भरतपुर महनगरपालिका वडा नं १९ मा पुनः मतदानका लागि आवश्यक कर्मचारी खटाएर तयारी तीव्र पारिएको छ । भोलि हुने पुनःमतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको सहायक निर्वाचन अधिकृत...

Read More

एमालेले टुंगो लगायो बीरगञ्जको मेयर र उपमेयर

Posted on August 03, 2017 | views: 85

हिमालय टाइम्स काठमाडौं । स्थानीय तहको चुनाव अन्तर्गत तेस्रो चरणमा निर्वाचन हुन गइरहेको एकमात्र महानगरपालिका बीरगञ्जमा एमालेले मेयर र उपमेयरको उम्मेदवारी टुंगो लगाएको छ । एमालेले बीरगञ्जको मेयर तथा उपम...

Read More

योजना आयोगको उपाध्यक्षमा वाग्ले नियुक्त, प्रहरी अतिरिक्त महानिरीक्षकमा ११ जना बढुवा

Posted on August 03, 2017 | views: 30

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । केही दिनअघि आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त थि...

Read More

नेताहरूको सम्पति छानविन गर्नुपर्छः लोहनी

Posted on August 03, 2017 | views: 14

जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कलम थापा कांग्रेस र माओवादीले बइमानी गरेको बताइरहँदा जनकपुरमै छुट्टैै पत्रकार सम्मेलन गरी एकीकृत राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनीले नेपालका शीर्षनेत...

Read More

भारतीय राजदूतद्वारा ओलीसँग भेट, सम्बन्ध सुधारबारे छलफल

Posted on August 03, 2017 | views: 12

हिमालय टाइम्स काठमाडौं । नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । राजदूत पुरी यही अगस्त ११ मा भारतको ७० औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा भार...

Read More

भारतीय राजदूतद्वारा ओलीसँग भेट, सम्बन्ध सुधारबारे छलफल

Posted on August 03, 2017 | views: 12

हिमालय टाइम्स काठमाडौं । नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । राजदूत पुरी यही अगस्त ११ मा भारतको ७० औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा भार...

Read More

‘राइट टु रिजेक्ट’ को विरोध

Posted on August 03, 2017 | views: 27

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई निर्वाचनमा ‘राइट टु रिजेक्ट’ अर्थात ‘कुनै पनि उम्मेदवारलाई मत दिन्नँ’ भन्ने व्यवस्था गर्न आदेश दिए पनि अहिलेसम्म पालना भएको छैन । कुनै पनि उम्मेदवार वा राजनीतिक दल...

Read More

संयुक्तरूपमा दल दर्ता गर्न सकिने

Posted on August 03, 2017 | views: 9

हिमालय टाइम्स काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन संयुक्तरूपमा दल दर्ता गर्न सकिने प्रावधान ल्याएको छ । आयोगले बुधबार सूचना प्रकाशन गर्दै राजनीतिक दलसम्बन्धी ऐन २...

Read More

संयुक्तरूपमा दल दर्ता गर्न सकिने

Posted on August 03, 2017 | views: 7

हिमालय टाइम्स काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन संयुक्तरूपमा दल दर्ता गर्न सकिने प्रावधान ल्याएको छ । आयोगले बुधबार सूचना प्रकाशन गर्दै राजनीतिक दलसम्बन्धी ऐन २...

Read More

संवैधानिक आयोगसम्बन्धी तीन विधेयक पारित

Posted on August 02, 2017 | views: 25

काठमाडौँ । व्यवस्थापिका–संसद् आजको बैठकले राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग र आदिवासी जनजाति आयोगसम्बन्धी अलग अलग तीन विधेयकलाई पारित गरेको छ ।  संसद्को सामाजिक न्याय तथा मानव अधिकार सम...

Read More

निर्वाचन आयुक्त र उच्च सुरक्षा निकायका प्रमुखबीच छलफल

Posted on August 02, 2017 | views: 49

हिमालय टाइम्स काठमाडौं ।  आसन्न स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण तरिकाबाट सञ्चालन गर्न सुरक्षाको प्रत्याभूति गराउन निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुख बीच छलफल भएको छ । साउन १८ गते उच्च स्...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं