27th June | 2019 | Thursday | 3:36:44 AM

प्रदेश २ मा आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक

पुरन साह : जेठ १९, २०७६ (२:३१ PM)

जनकपुरधाम । प्रदेश २ सरकारले आइतवार प्रदेशसभामा आर्थिक वर्ष २०७६/०७७को नीति तथा कार्यक्रम प्रस्तुत गरेको...

लक्ष्मण थारुको उद्धघोष : हामी फेरि मर्न तयार भएर आन्दोलनमा जुटेका छौं

: जेठ १९, २०७६ (२:१० PM)

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टीकापुर घट्नापश्चात षड्यन्त्रपूर्वक...

प्रधानमन्त्री ओलीले अक्फोर्डमा सम्बोधन गर्ने

: जेठ १९, २०७६ (२:०२ PM)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतको अक्फोर्ड युनियनको कार्यक्रममा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री...

नेकपा एकता प्रक्रियामा किन भयो ढिलो ?

हिमालय टाइम्स : जेठ १९, २०७६ (११:५७ AM)

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका बाँकी...

दाहालको प्रस्टीकरण–मेरो कुरा प्रधानमन्त्रीले बुझ्नुभएको छ

हिमालय टाइम्स : जेठ १९, २०७६ (११:४७ AM)

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आपूm र पार्टीका अर्का अध्यक्ष...

तत्काल सरकार परिवर्तन हुँदैन : मन्त्री बाँस्कोटा

: जेठ १९, २०७६ (११:४० AM)

सिन्धुली । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । ...

वार्षिक अंकमा तलमाथि परेको छैन : अर्थमन्त्री डा खतिवडा

: जेठ १९, २०७६ (९:४६ AM)

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६÷७७ को राजश्व र व्ययको वार्षिक...

अध्यक्ष दाहालद्वारा मूल प्रवाहमा आउन विप्लव समूहलाई आग्रह

: जेठ १९, २०७६ (९:२९ AM)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न समूहका रहेका...

पार्टीभित्र गुटउपगुट अन्त्य हुनुपर्नेमा कांग्रेस नेताको जोड

: जेठ १९, २०७६ (६:५६ AM)

परासी । नेपाली काङ्ग्रेसका नेताहरुले पार्टी्भित्रको एकता अहिले अपरिहार्य भएको बताएका छन् । पार्टी्भित्रै एकता...

बाँचुन्जेल कसैको आँखामा आँशु आउन नदिने रवीन्द्रले मरेपछि सबैका आँखामा आँशु दिए - प्रधानमन्त्री

: जेठ १९, २०७६ (४:१२ AM)

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पोखरामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको एक समारोहबीच शुभारम्भ...

सरकार तानाशाही बन्न खोजेको देउवाको आरोप

: जेठ १९, २०७६ (३:५८ AM)

रुपन्देही । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइको वर्तमान सरकार तानाशाही बन्न खोजेको आरोप...

विमानस्थलमा नबोली सोझै बालुवाटार

हिमालय टाइम्स : जेठ १८, २०७६ (७:०९ AM)

विदेश भ्रमणमा जानुअघि र फर्कंदा त्रिभुवन विमानस्थलमा पत्रकारसँग भ्रमणबारे संक्षिप्त कुराकानी गर्ने क्रमलाई प्रधानमन्त्री ओलीले...

ओली–मोदी भेटवार्तामा नेपाल भ्रमणको निम्तो

हिमालय टाइम्स : जेठ १८, २०७६ (७:०६ AM)

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई नेपाल भ्रमणको निम्ता दिएका छन्...

दुई अध्यक्षबीच भएको सहमति कार्यान्वयन हुनुपर्छ : वामदेव गौतम

हिमालय टाइम्स : जेठ १७, २०७६ (१:०५ PM)

दुई अध्यक्षबीच भएको सहमतिलाई उल्लंघन गरिए पार्टी एकता बिथोलिन सक्ने उनको धारणा थियो । उनले...

प्रधानमन्त्री ओलीले दिए समकक्षी मोदीलाई रुद्राक्षको माला उपहार

: जेठ १७, २०७६ (१२:३३ PM)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्षको माला उपहार दिएका...