Date:2017/12/15 |Friday

गच्छदारको छैठौँ जित

Posted on December 14, 2017 | views: 14

हिमालय टाइम्स काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार विजयी भएका छन् । उपप्रधानमन्त्रीसमेत रहेका गच्छदार ३८ हजार ९७२ मत ल्याएर...

Read More

राजीनामा समाधान होइन

Posted on December 14, 2017 | views: 31

हिमालय टाइम्स काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस नेतृत्वको राजीनामा अहिले सान्दर्भिक नभएको बताएका छन् । देशव्यापीरूपमा कांग्रेसले भोगेको पराजयको नैतिक जिम्मेवारी लिँद...

Read More

फोरमको विजय जुलुसमा गोली चल्यो, चार प्रहरी घाइते

Posted on December 13, 2017 | views: 79

सिमरा बारा । बाराको क्षेत्र नम्बर २ अन्तर्गत पचरौता नगरपालिका–२ बेल्दारीमा संघीय समाजवादी फोरमले आज विजय जुलुस मनाउने क्रममा झडप भएपछि प्रहरीले चार राउण्ड हवाइ फायर गरेको छ ।  बाराका प्रहरी उपरीक...

Read More

देश समृद्धिको दिशामा अघि बढ्यो : प्रचण्ड

Posted on December 13, 2017 | views: 48

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश समृद्धिको दिशामा अघि बढेको बताए ।  माडीको बरुवामा आज आयोजित विजयी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा वाम गठबन्धनको प...

Read More

सरकारले सात प्रदेशमा संयोजक तोक्न मिल्दैन : नेपाल

Posted on December 13, 2017 | views: 49

काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकमा काम चलाउ सरकारले सात प्रदेशमा प्रतिनिधि तोक्न नहुने बताए ।  काठमाडौँ क्षेत्र नं २ को बज्रयोगिनी, लप्सीफेदी लगायतका स्थानमा स्थानीयसँगको ...

Read More

खोटाङमा समानुपातिकमा पनि एमालेको अग्रता

Posted on December 13, 2017 | views: 49

हिमालय टाइम्स । खोटाङमा समानुपातिकतर्फ पनि एमालेले अग्रता लिएको छ । मंगलबार साँझ ५ बजेसम्मको गणना अनुशार प्रतिनिधिसभामा एमालेले ११ हजार ५८१, कांग्रेसले ९ हजार १६१, माओबादी केन्द्रले ५ हजार ८९० मत पाएक...

Read More

‘वाम सरकारको आयु १८ महिना’

Posted on December 13, 2017 | views: 64

हिमालय टाइम्स । बुटवलमा पत्रकारहरुसँग कुरागर्दै नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेसलाई कमजोर ठाने वाम सरकारको आयु १८ महिना मात्र हुने बताएका छन् । बहुमतको मातमा कांग्रेसलाई कमजोर ठानेर अघ...

Read More

नयाँ सरकार गठन हुनेबारे कानुनविद्हरुबीच मतान्तर

Posted on December 13, 2017 | views: 48

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ताजा जनादेश आइसके पनि राष्ट्रिय सभा गठन नभएको स्थितिमा नयाँ सरकार निर्माणका लागि बाधा भए÷नभएका बारेमा वरिष्ठ अधिवक्ता एवं कानूनविद्को मत बाझिएको छ ।  प्र...

Read More

निजामती सेवामा आरक्षण

Posted on December 13, 2017 | views: 33

निजामती सेवालगायत सार्वजनिक क्षेत्रको पदपूर्तिमा आरक्षण व्यवस्था अपनाइएको एक दशक पुग्न लागेको छ । मुलुकमा लोकतन्त्रको प्राप्तिसँगै निजामती सेवा ऐनको दोस्रो संशोधनमार्फत २०६४ सालदेखि निजामती सेवालाई सम...

Read More

भूमिका बढाउँदै जिग्री

Posted on December 13, 2017 | views: 8

काठमाडौं । नेपाली टेलिभिजनको क्षेत्रमा पछिल्लो समय सर्वाधिक रुचाइएको टेलिशृंखला हो ‘भद्रगोल’ । विगत केही वर्षदेखि दर्शकमाझ लोकप्रिय बनेको यो स्रियलले विशेषगरी गाउँले परिवेशका नेपाली दर्शकको मन जितेको ...

Read More

काठमाडौंमा समानुपातिकतर्फ काँग्रेस अगाडि

Posted on December 13, 2017 | views: 46

काठमाडाँै । प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फको मतगणनामा नेपाली काँग्रेसले अग्रता कायम राखेका छन् ।  अहिलेसम्म काठमाडाँै जिल्लाका तीनवटा निर्वाचन क्षेत्रको सम्पन्न मतगणनामा काँग्रेस अगाडि भएको मु...

Read More

अड्क्यो अध्यादेश

Posted on December 13, 2017 | views: 19

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम सकिनै लाग्दा राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश भने जारी हुन सकेको छैन । मन्त्रिपरिषदले गत कात्तिक १ गते राष्ट्रियसभा...

Read More

निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरिने : ईश्वर पोखरेल

Posted on December 12, 2017 | views: 21

काठमाडौँ । काठमाडाँै निर्वाचन क्षेत्र नं ५ बाट निर्वा्चित भएका नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आफ्नो निर्वाचन क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  आज लैनचौरमा आयोजित विजय ...

Read More

सुनसरी क्षेत्र नं. ३ मा भगवती चौधरीको अग्रता कायमै

Posted on December 12, 2017 | views: 89

हिमालय टाइम्स । सुनसरी क्षेत्र नं ३ को प्रतिनिधि सभा सदस्य तर्फको जारी मतगणनामा एमालेकी उम्मेदवार भगवती चौधरीले अग्रता कायम राखेकी छिन् । विवादका कारण एक दिन रोकिएको सुनसरी क्षेत्र नम्बर ३ को मतगणना म...

Read More

देशको विकास र जनताको सेवाबाहेक कुनै स्वार्थ छैन : ओली

Posted on December 12, 2017 | views: 54

हिमालय टाइम्स । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र जनताको सेवाबाहेक आफ्नो अर्को कुनै स्वार्थ नभएको  बताएका छन् । झापा निर्वाचन क्षेत्र ५ अन्तर्गत गौरीगञ्जको चुनावी सभालाई मंगलबार ...

Read More

बालकृष्ण खाँणले भने : पार्टी नेतृत्व परिवर्तन सम्भव छैन (भिडियोसहित)

Posted on December 12, 2017 | views: 79

हिमालय टाइम्स । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले तत्काल पार्टी नेतृत्व परिवर्तन सम्भव नभएको स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता खाँणले ...

Read More

सुनसरी–३ को मतगणना सुरु

Posted on December 12, 2017 | views: 72

हिमालय टाइम्स । सुनसरी निर्वाचन क्षेत्र नं ३ को सोमबार विहान ११ बजे देखि रोकिएको मतगणना सुरु भएको छ ।  निर्वाचन आयोगले मतगणनामा कुनैपनि कानुनी अवरोध नभएको बताएपछि मतगणना सुरु भएको  हो । ...

Read More

गुल्मीलाई सुखी र समृद्ध बनाइने

Posted on December 12, 2017 | views: 34

गुल्मी । गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वा्चित प्रदीप ज्ञवालीले मुलुकलाई स्थिरता र समृद्धि दिन राष्ट्रिय राजनीतिमा केन्द्रित भएर गुल्मी जिल्लालाई सुखी र समृद्ध बनाउने आफ्नो जिम्मेवारी र दायित...

Read More

समानुपातिकमा काँग्रेस पहिलो

Posted on December 12, 2017 | views: 44

बागलुङ । प्रत्यक्षतर्फ जिल्लाका सबै निर्वाचन क्षेत्रमा हार ब्यहोरेको नेपाली काँग्रेस समानुपातिक मतमा भने पहिलो दल बनेको छ ।  प्रतिनिधि र प्रदेशसभा गरी दुवैतर्फ काँगेसले अन्य दलभन्दा बढी मत पाएको ...

Read More

हत्याकाण्डका आरोपी चौधरी कैलाली–१ बाट भारी मतान्तरले विजयी

Posted on December 12, 2017 | views: 30

हिमालय टाइम्स । कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रेशम चौधरी विजयी भएका छन् । कैलाली क्षेत्र नम्बर १ बाट उनि भारी मतान्तरमा विजयी बने । राजपा उम्मेदवार चौधरी वाम गठबन्धनबाट एमालेकी उम्मेद...

Read More

कीर्तिमान तोड्न उन्मुख हुँदै

Posted on December 12, 2017 | views: 97

एजेन्सी स्पेन । स्पेनिस क्लब बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले फुटबलमा आफ्नो जादुमयी खेललाई निरन्तरता दिइरहेका छन् । यस क्रममा उनले आइतबार राति भिलारियलविरुद्ध गोल गर्दै आफ्नो गोल संख्या ५२५ प...

Read More

सिलवाल : प्रहरी निरीक्षकदेखि सांसदसम्म

Posted on December 12, 2017 | views: 32

ललितपुर । निर्वाचनभन्दा एक महिनाअघि राजनीतिमा होमिएका पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल प्रतिनिधिसभामा ललितपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएपछि थप चर्चामा आएका छन् ।  आफू प्रहरी...

Read More

विजयीलाई गाउँ गाउँमा स्वागत

Posted on December 12, 2017 | views: 36

बझाङ । बझाङमा निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा उमेदवारलाई यतिखेर दुरदराजका गाउँगाउँमा स्वागत गरिएको छ । विजयी जुलुसका साथ जिल्लाका हरेक गाउँपालिकामा पुगेका उमेदवारहरूलाई स्थानीय मतदाताले स्वागत गरेक...

Read More

एक दर्जन राजनीतिक दलले हजार मत पनि ल्याउन सकेनन्

Posted on December 12, 2017 | views: 16

विराटनगर । प्रतिनिधिसभाको मंसिर २१ गते सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको अवस्थालाई हेर्दा मोरङका करिब एक दर्जन राजनीतिक दलले एक हजार मत पनि ल्याउन सकेका छैनन् । एक हजारभन्दा कम मत ल...

Read More

जनसंख्या र भूगोलका आधारमा ‘विद्यालय जोन’ बनाउन सुझाव

Posted on December 12, 2017 | views: 16

काठमाडौं ।  माध्यमिक तहसम्म निःशुल्क र गुणस्तरीय शिक्षाका लागि प्रत्येक स्थानीय तहभित्र जनसंख्या र भूगोलका आधारमा विद्यालय क्षेत्र (जोन) तयार गर्न सुझाव दिइएको छ । संविधानतः माध्यमिक तहको शिक्षाक...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं