19th January | 2019 | Saturday | 11:10:42 PM

प्रदेश नंम्वर ५ को प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर २६ गतेदेखि

हिमालय टाइम्स : Monday, 03 December, 2018 (9:11:20 PM)

रुपन्देही । प्रदेश नम्वर ५ को प्रदेश सभाको हिउदे अधिवेशन मंसिर २६ गतेदेखि सुरु हुने...

शिक्षकले आफ्नो पेशालाई मर्या्दित बनाउनुपर्छः मुख्यमन्त्री पौडेल

: Monday, 03 December, 2018 (8:57:07 PM)

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो पेशालाई मर्या्दित बनाउन शिक्षकलाई आग्रह...

भूमि सम्बन्धि समस्या समाधान गर्न सरकार गम्भीर : प्रम ओली

हिमालय टाइम्स : Monday, 03 December, 2018 (7:19:28 PM)

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमि सम्बन्धि समस्या समाधान गर्न सरकार गम्भिर...

नेताका निवासमा होइन-सामाजिक काममा भेटिन्छन् पूर्वमन्त्री महेश बस्नेत

: Monday, 03 December, 2018 (6:14:29 PM)

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत यतिखेर राजनीतिक गतिविधिमा भन्दा...

संघीय संसदको अधिवेशन बोलाउन प्रतिपक्षको माग

: Monday, 03 December, 2018 (5:31:47 PM)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले जति सक्दो चाँडो सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउन...

प्रधानन्यायाधीश सिफारिस नगरी सकियो संवैधानिक परिषद्को बैठक

: Monday, 03 December, 2018 (5:25:45 PM)

काठमाडौं । संवैधानिक परिषद्को आजको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषद्बाट सिफारिश भएका वरिष्ठतम दुई...

कहिले बन्ला काठमाडौं भ्यु टावर !

बिनु लुइँटेल : Monday, 03 December, 2018 (2:27:31 PM)

करिब ७ अर्ब लगानीमा २४ रोपनी क्षेत्रफलमा निर्माण हुने टावरको काम कहिले सम्पन्न हुन्छ भन्न...

सामाजिक सुरक्षा कार्यक्रम : सरकारले एक्लै जस लिन खोजेकोमा कांग्रेसको आपत्ति

हिमालय टाइम्स : Monday, 03 December, 2018 (2:20:14 PM)

नेपाली कांग्रेसले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सरकारको प्रचारशैलीको निन्दा गरेको छ । कांग्रेसको...

एशिया प्रशान्त सम्मेलन : नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम

: Monday, 03 December, 2018 (1:35:45 PM)

काठमाडौं । एशिया प्रशान्त सम्मेलनले नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम रहेको र शान्ति कायम गर्न...

प्रधानमन्त्रीलाई एक लाख डलरको पुरस्कार–सरकारी कोषमा दाखिलागर्ने घोषणा

: Sunday, 02 December, 2018 (9:14:41 PM)

काठमाडौं । युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान...

सम्मेलनमा सरकारको संलग्नता भएकामा कांग्रेसको आपत्ति

: Sunday, 02 December, 2018 (8:40:37 PM)

काठमाडौं । नेपाली कांग्रेसले अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाको आयोजनामा काठमाडौँमा भइरहेको अन्तर्रा्ष्ट्रिय सम्मेलनमा सरकारसमेत आयोजकको भूमिकामा...

निर्मलाको न्यायका निम्ति नेकपा(विप्लव)को विभिन्न स्थानमा प्रदर्शन

हिमालय टाइम्स : Sunday, 02 December, 2018 (7:30:30 PM)

काठमाडौं । कञ्चनपुरकी १३ बर्षीया निर्मलाको बलात्कारपछि हत्या गर्नेलाई कारवाहीको माग गर्दै आइतबार नेपाल कम्युनिष्ट...

कम्बोडियाका पूर्वराष्ट्रपतिले गरे प्रधानमन्त्री ओलीसँग भेट

हिमालय टाइम्स : Sunday, 02 December, 2018 (5:42:35 PM)

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कम्बोडिया र पलाउका पूर्वराष्ट्रपति तथा पाकिस्तानका पूर्वप्रधानमन्त्रीले भेट गरेका...

निर्मला हत्या प्रकरण– आन्दोलनका कार्यक्रम सार्वजनिक

हिमालय टाइम्स : Sunday, 02 December, 2018 (2:06:43 PM)

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा...

नेकपाको प्रदेश सदस्यमा रोल्पाबाट २० जना

: Sunday, 02 December, 2018 (1:59:38 PM)

रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटीमा रोल्पाबाट २० जना चयन भएका छन्...