Date:2017/08/18 |Friday

उपराष्ट्रपति पुन चीनको यान्नानमा

Posted on July 09, 2017 | views: 49

चीन । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन सान्सी प्रान्तको यान्नानमा छन्।  कान्सु प्रान्तको लान्चौमा आयोजित दुईवटा औपचारिक कार्यक्रमलाई छुट्टाछुट्टै सम्बोधन गरेका उपराष्ट्रपति पुन शनिबा...

Read More

विराटनगर महानगरको मेयरमा कांग्रेसका भीम पराजुली विजयी

Posted on July 09, 2017 | views: 61

विराटनगर। विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ ।  मेयरमा काँग्रेसका उम्मेदवार भीम पराजुली २३ हजार ३१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेक...

Read More

धरानमा एमालेको अग्रता

Posted on July 08, 2017 | views: 42

इटहरी । धरान उपमहानगरको पछिल्लो मतगणनाको नतिजाअनुसार नेकपा एमालेका प्रमुख पदका उम्मेदवार तारा सुब्बाले १२ हजार २७३ तथा उपप्रमुखमा मञ्जु भण्डारीले १२ हजार ३३४ मत ल्याई अग्रता कायम गरिरहेका छन् ।  ...

Read More

माओवादी नभए महिला, दलित, जनजातिहरु अपमानित भइरहन्थेः प्रचण्ड

Posted on July 08, 2017 | views: 55

हिमालय टाइम्स काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टी र जनयुद्ध नभएको भए महिला, दलित, जनजाति, मधेशी लगायतका समुदाय अपमानित भइरहनुपर्ने स्थिति हुने बताएका छन्। दलित अ...

Read More

जिल्ला शिक्षा कार्यालयहरु यो वर्ष खारेज नहुने

Posted on July 08, 2017 | views: 67

काठमाडौँ । जननिर्वा्चित स्थानीय तहमा शिक्षा मन्त्रालयका कर्मचारी सहयोजन प्रक्रिया ढिलाइ हुँदा यो वर्ष जिल्ला शिक्षा कार्यालयहरुको संरचना कायमै रहने देखिएको छ ।  संविधानतः माध्यमिक तहसम्मको शिक्षा...

Read More

संविधान संशोधन प्रस्ताव पारित नगरे समर्थन फिर्ता : महेन्द्र राय

Posted on July 08, 2017 | views: 43

हिमालय टाइम्स काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित नगरे आफूहरु संसदमा नरहने र सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए । ...

Read More

चार स्थानीय तहमा मत परिणाम आउन बाँकी,३३० को घोषणा

Posted on July 08, 2017 | views: 41

काठमाडौँ । दोस्रो चरणमा असार १४ गते भएको निर्वाचनको हालसम्म ३३० स्थानीय तहको मतपरिणाम घोषणा भएको छ। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार, हालसम्म ३१ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्...

Read More

मुलुकको हितविपरितको संविधान संशोधन मान्य नहुने : ओली

Posted on July 08, 2017 | views: 55

हिमालय टाइम्स काठमाडौं । नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले मुलुकको  हितविपरित आएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा आफूलाई मान्य नहुने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चार...

Read More

छुट्टै जिल्ला घोषणा गर्न माग

Posted on July 08, 2017 | views: 41

नवलपरासी । दुई प्रदेशमा विभाजन भएको नवलपरासी जिल्लामा थप एउटा जिल्ला समन्वय समिति स्थापना गर्नुपर्ने यहाँका राजनीतिक दलहरुले माग गरेका छन् ।  नवलपरासीको नवलपुर क्षेत्रका जनप्रतिधि तथा राजनीतिक दल...

Read More

विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै

Posted on July 08, 2017 | views: 48

विराटनगर । विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली कांग्रेसका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको अग्रता कायमै रहेको छ । नेपाली कांग्रेसका भीम पराजुलीले १८ हजार ३०५ मत, नेकपा एमालेका विनोद ढकालले १३ हज...

Read More

संविधान संशोधनकाबारेमा सत्तारुढ दलद्वारा राप्रपासँग छलफल

Posted on July 08, 2017 | views: 52

हिमालय टाइम्सकाठमाडौं। संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि सहमति जुटाउने प्रयासस्वरुप बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुबीच छलफल भएको...

Read More

धनगढी उपमहानगरमा काँग्रेस विजयी

Posted on July 08, 2017 | views: 41

धनगढी । धनगढी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  उपमहानगरपालिका प्रमुखमा काँग्रेसका नृपबहादुर वड १४ हजार ३२४ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्...

Read More

असारभित्रै संविधान संशोधन !

Posted on July 08, 2017 | views: 19

काठमाडौं । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच असार मसान्तभित्रै संविधान संशोधन प्रस्ताव पारित गर्ने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आहृवानमा शुक्रबार बालुवाटारमा बसेको...

Read More

मेचीनगरमा कांग्रेस विजयी

Posted on July 08, 2017 | views: 61

बिर्तामोड । झापाको मेचीनगर नगरपालिका प्रमुखमा नेपाली काङ्ग्रेसका विमल आचार्य विजयी भएका छन् ।  उपप्रमुखमा भने नेकपा एमालेकी मीना उप्रेती विजयी भएकी छन् ।  प्रमुखमा विजयी आचार्यले २० हजार ७७६...

Read More

बालुवाटार बैठकमा यस्तो भयो सहमति

Posted on July 07, 2017 | views: 65

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन प्रक्रिया अघि बढाउने सहमति गरेका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाको संयो...

Read More

पराजित भए पनि विकासमा सकृय रहन्छु : खेलराज पाण्डे

Posted on July 07, 2017 | views: 754

रुपन्देही । बुटवल उपमहानगरको  काँग्रेसका मेयर पदका उम्मेदवार खेलराज पाण्डेले आफू पराजित भएपनि बुटवलको विकासमा विजयी उम्मेदवार सरह सकृय रहने बताएका छन् ।  बुटवलमा पत्रकार सम्मेलन गरी पाण्डेले...

Read More

कञ्चनपुरको भिमदत्त नगरमा एमालेका मेयर विजयी

Posted on July 07, 2017 | views: 40

हिमालय टाइम्स काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिकामा एमाले विजयी भएको छ । एमाले मेयर उम्मेदवार सुरेन्द्र विष्ट कांग्रेसका मेयर उम्मेदवारलाई १ सय ६६ मतले हराउँदै विजयी भएका छन् । एमालेका उम्मेदवार व...

Read More

राजपाले दल दर्ताका लागि दियो निवेदन

Posted on July 07, 2017 | views: 46

हिमालय टाइम्स काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले दल दर्ताका लागि निवेदन दिएको छ । राजपाका नेताहरुले निर्वाचन आयोग पुगि दल दर्ताका लागि निवेदन दिएका छन् । विधानमा भएको सबै विवाद सावधान गरिएरै दल ...

Read More

निर्वाचनको समीक्षा र मूल्याङ्कन हुँदैछ : प्रमुख निर्वाचन आयुक्त

Posted on July 07, 2017 | views: 33

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो र दोस्रोचरणअन्तर्गत भएको स्थानीय तह निर्वाचनको व्यवस्थापकीय कामको समीक्षा र मूल्याङ्कन भइरहेको बताएका छन् ।  राष्ट्रिय निर्वाचन पर्यव...

Read More

ओलीको गृहनगर दमकमा एमाले विजयी

Posted on July 07, 2017 | views: 52

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरका रुपमा चर्चा कमाएको झापाको दमक नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले जित हासिल गरेको छ । शुक्रबार दिउँसो सम्पन्न मतगणना अनुसार दमकको मेयरमा नेकपा एमाले...

Read More

कांग्रेस भित्र मन्त्री बन्ने किचलो, को–को हुँदैछन् मन्त्री ?

Posted on July 07, 2017 | views: 27

हिमालय टाइम्स काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार निर्माण भएको झण्डै महिना दिन वितिसकेपनि मन्त्री मण्डलले पूर्णता पाउन सकेको छैन । मन्त्री बन्न कांग्रेसभित्र ठुलै रस्साकस्सी भएको स्रोतको दावी छ...

Read More

भरतपुर मतगणना विवादको सुनुवाइ सोमबार

Posted on July 07, 2017 | views: 32

काठमाडौँ । भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ फेरि सोमबारका लागि सरेको छ । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलाशमा सुनुवाइ शुरु भएपनि आज नभ्याउने...

Read More

पूर्वराजा ज्ञानेन्द्रको सन्देशः कस्तूरी हराएको मृग झैं शून्यतामा हराईरहेका छौं

Posted on July 07, 2017 | views: 60

पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट  मौसुफको ७१ औं शूभजन्मोत्सवको शूभ उपलक्ष्यमा बक्सेको अवधारण      आरोह, अवरोहको जीवन क्रममा मैले सात दशक पार गरेको छु...

Read More

उदयपुरको त्रियुगा र बेलका नगरपालिकामा एमाले विजयी

Posted on July 07, 2017 | views: 22

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका र बेलका नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। त्रियुगा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका बलदेव चौधरी ११ हजार ३६८ मत प्राप्त गरी विजयी भएका छन्। उनका  निकटतम्...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं