Date:2017/08/18 |Friday

बाबुराम भट्टराईले भने–झिंगाको श्रापले डिंगा मर्दैन

Posted on July 04, 2017 | views: 73

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूले पार्टी छाड्ने हल्ला निराधार भएको भन्दै फेसबुकमा स्टाटस लेखेका छन् । उनको फेसबुक स्टाटस जस्ताको तस्तैः लोकोक्ति भन्छ–झिंगाको श्रापले डिं...

Read More

टीकापुरको प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

Posted on July 04, 2017 | views: 32

कैलाली । कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नगर प्रमुखका प्रत्यासी एमालेका टपेन्द्र रावलले सुरुवात देखिनै अग्रता लिएका नेपाल लोकतान्त्रिक फोर...

Read More

२४ जिल्लाका २७७ स्थानीय तहको मतपरिणाम घोषणा

Posted on July 04, 2017 | views: 28

काठमाडौँ । प्रदेश नं १, ५ र ७ मा असार १४ गते भएको निर्वाचनको हालसम्म २४ जिल्लामा २७७ स्थानीय तहको मतगणना सकिएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार २७७ स्थानीयतहको निर्...

Read More

होचो भूभागका अग्लो कद बनाउने यि हुन् अन्जार आलम

Posted on July 04, 2017 | views: 57

झापा । उनको नाम हो–अन्जार आलम, धर्म मुस्लिम । तर चुनाव जितेका छन् हिन्दूवादी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ।  जात र धर्मको कट्टरताले नेपाली समाजलाई गाँजिरहेको बेला एउटा अलग सन्देश द...

Read More

निर्वाचन परिणामले आफ्नो पार्टी एउटा शक्तिको रुपमा देखियो

Posted on July 03, 2017 | views: 63

विराटनगर । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले तेस्रो चरणको निर्वाचनअगावै प्रदेश नं–२ मा स्थानीय तहको सङ्ख्यामा वृद्धि हुनसक्ने बताएका छन्।  विराटनगरमा सञ्चार...

Read More

सुष्मा स्वराजसँग के कुरा गरे महराले ?

Posted on July 03, 2017 | views: 65

काठमाडौँ। उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र भारतका विदेश मामिलामन्त्री सुष्मा स्वराजबीच नयाँदिल्लीमा भएको भेटमा हालका दिनहरुमा नेपाल–भारत सम्बन्धले राम्रो प्रगति गरिरहेको र दुई देशबीचको...

Read More

विराटनगरको मतगणना गर्न काठमाडौबाट झिकाइयो गणक

Posted on July 03, 2017 | views: 216

विराटनगर । विराटनगर महानगरपालिकाको मतगणना कछुवा गतिमा भएको भन्दै राजनीतिक दल र उम्मेद्वारहरुले गुनासो गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले काठमाडौबाट अनुभवी प्राविधिक तथा गणकहरु झिकाएको छ । ...

Read More

विराटनगरमा नेपाली कांग्रेसको अग्रता कायमै

Posted on July 03, 2017 | views: 35

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले निरन्तर रुपमा अग्रतामा बढोत्तरी गर्दै गइरहेको छ । नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार भीम पराजुलीले छ हजार ३४३ मत, नेकपा एमालेका विनोद ढकालले च...

Read More

दुई सय ४६ तहको मत परिणाम घोषणा

Posted on July 03, 2017 | views: 37

काठमाडौँ । आज दिउँसो २ः३० बजेसम्म २४६ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । दोश्रो चरणअन्तर्गत यही असार १४ गते प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । यो स...

Read More

धनकुटाका सबै स्थानीय तहमा एमाले विजयी

Posted on July 03, 2017 | views: 58

धनकुटा । धनकुटाका सबै स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ। धनकुटामा तीन नगर र चार गाउँपालिकाका गरी कुल सात स्थानीय तह छन् । तीमध्ये धनकुटा नगरपालिकाको प्रमुखमा चिन्तन तामाङ चार हजार ९३३ मत प्राप्त ग...

Read More

सुदूरपश्चिममा विकासका पूर्वाधार तयार गर्न विशेष कार्यक्रमः प्रधानमन्त्री

Posted on July 03, 2017 | views: 42

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाटो, बिजुली, सिँचाइलगायतका पूर्वाधार पर्याप्त रुपमा जुटाउन सके विकास र समृद्धि हासिल हुने बताएका छन्। धनगढीमा आयोजित प्रदेश नं ७ (सुदूरपश्चिम)को सामाजिक आर्थिक...

Read More

अध्यागमनमा योजनाबद्ध गलत काम गर्नेलाइ क्षमा दिईने छैनः गृहमन्त्री

Posted on July 03, 2017 | views: 36

हिमालय टाइम्स काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले अध्यागमन विभागमा गलत काम गर्नेलाई क्षमा नदिईने बताएका छन्।सोमबार अध्यागमन विभागको ‘नेपाल ईमिग्रेसन’ नामक मोबाईल एप सार्वजनिक गर्दै गृहमन्त्री शर्माल...

Read More

बाजुरामा छवटा तहमा काँग्रेस, तीनमा एमाले

Posted on July 03, 2017 | views: 35

बाजुरा । बाजुराका नौवटा स्थानीय तह मध्ये ६ वटामा नेपाली कांग्रेस र तीनवटामा नेकपा एमाले विजयी भएको छ । कांग्रेस चारवटा नगरपालिका र दुईवटा गाउँपालिका तथा एमाले तीनवटा गाउँपालिकामा विजयी भएको छ। कांग्रे...

Read More

प्राकृतिक प्रकोप नियन्त्रणमा ध्यान नदिइएकोमा सांसदहरुको आपत्ति

Posted on July 03, 2017 | views: 46

काठमाडौँ । व्यवस्थापिका–संसद्को बैठकमा सांसदहरुले मुलुकका विभिन्न स्थानमा भएको प्राकृतिक प्रकोपमा परी जनधनको क्षति भएको भन्दै तत्काल राहत तथा उद्धारका लागि सभामुखमार्फत सरकारको ध्यानकर्षण गराएका छन्। ...

Read More

झापाको कचनकवलमा राप्रापा विजयी

Posted on July 03, 2017 | views: 31

झापा । झापाको कचनकवल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ। अन्जर आलम पाँच हजार ८१६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन्। उनका निकटम् प्रतिद्वन्द्वी नेपाली क...

Read More

इलामको फाकफोकथुम गाउँपालिकामा कांग्रेस विजयी

Posted on July 03, 2017 | views: 41

इलाम । इलामको फाकफोकथुम गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका रामकुमार श्रेष्ठले चार हजार १४२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपेन्द्र खनालले तीन हजार ९७८ मत प्...

Read More

शुद्धोदन गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

Posted on July 03, 2017 | views: 30

कपिलवस्तु । कपिलवस्तुाको शुद्धोदन गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार निसार अहमद विजयी भएका छन्। अहमद एक हजार ८३७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार ...

Read More

दुहवी नगरपालिकामा लोकतान्त्रिक फोरम विजयी

Posted on July 03, 2017 | views: 36

इटहरी । सुनसरीको दुहवी नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका वेदनारायण गच्छदार सात हजार ४२० मत प्राप्त गरी विजयी भएका छन्। उपप्रमुखमा पनि सोही पार्टीकी सुनिता दाहाल साह छ हजार ६८३ मत प्राप्त ...

Read More

मोरङको दुर्इ नगरपालिका प्रमुखमा कांग्रेस विजयी

Posted on July 03, 2017 | views: 30

विराटनगर । मोरङको दुईवटा नगरपालिकामा प्रमुख पदमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । जिल्लाको उत्तरी भेगका लेटाङ–भोगटेनी नगरपालिकाको प्रमुखमा कांग्रेसका शङ्कर राई छ ह...

Read More

अर्जुनधारा र सिलगढीमा मतगणनामा विवाद

Posted on July 03, 2017 | views: 45

डोटी। दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकिएको छ । नगरपालिकाको १ नं वडादेखि ८ नं वडासम्म मतगणना भइसकेको थियो । ९ नं वडाको मतगणना रोकिएको छ । ९ नं वडाका ३ वटाबुथका २० वटा मतपत्र गणना गर्दा नभेटिएपछि मत...

Read More

२ सय २४ स्थानीय तहको मतपरिणाम घोषणा, एमाले अग्रस्थानमा

Posted on July 03, 2017 | views: 47

काठमाडौँ। दोस्रो चरणको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा यही असार १४ गते भएको स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउनेक्रम जारी रहेको छ ।  निर्वाचन आयोगमा स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द...

Read More

परराष्ट्रमन्त्री महरा नयाँदिल्लीमा भेटघाट र छलफलमा व्यस्त

Posted on July 03, 2017 | views: 34

काठमाडौँ। भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नयाँदिल्लीस्थित नेपालका लागि गैर आवासीय राजदूतसँग छलफल गरेका छन्।  दिल्लीस्थित नेपाली राजदूतावासमा भएको छलफलमा उनले व...

Read More

प्रधानमन्त्रीको कर्मचारीलाई निर्देशनःप्रत्येक १५ दिनमा विकास खर्चको प्रतिवेदन दिनुस्

Posted on July 02, 2017 | views: 73

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीलाई आइतबार निर्देशन दिदैं...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं