22nd June | 2018 | Friday | 11:05:34 AM

अज्ञात रोकका कारण मलेसियामा मृत्यूहुनेको संख्या सय नाघ्यो

  POSTED ON : Sunday, 02 April, 2017 (6:28:23 PM)

अज्ञात रोकका कारण मलेसियामा मृत्यूहुनेको संख्या सय नाघ्यो

काठमाण्डौं । मलेसियामा विगत २ बर्ष यता अज्ञात रोकका कारण मृत्यू हुनेको संख्या सय नाघेको छ । ती मध्ये अधिकांश विदेशी रहेका छन् । भर्खरै मलेसियन अध्यागमन विभागले राष्ट्रिय मानव अधिकार आयोगलाई दिइएको जानकारी अनुसार सो खवर सार्वजनिक भएको हो ।

स्थानीय समाचार एजेन्सि रिउटरले जनाए अनुसार मृत्यू हुनेमा ११८ जना म्यान्मारका नागरिक रहेका छन् । १० जना मलेसियन रेफ्यूजि तथा केहि वुद्धिस्ट धर्मावलम्बि नागरिक रहेको जनाइएको छ । एजेन्सि