Date:2017/10/17 |Tuesday

चितवन इजरायल समाजको अध्यक्षमा सरिष्मा बराल

Posted on: June 05, 2017 | views: 128 |

हिमालय टाइम्स
इजरायल। चितवन समाज इजरायलको तेस्रो अधिबेशनले  सरिष्मा बरालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
गोलनहाइटमा सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्ष प्रभा घिमिरे, प्रथम उपाध्यक्ष चन्द्र प्रकाश ढकाल, द्वितीय उपाध्यक्ष नीलम भुसाल, तृतीय उपाध्यक्ष प्रभा पौडेल शर्मा, महासचिवमा चिरञ्जीवी मिश्र, सचिव गौरी शर्मा, सहसचिव सबिसा थापा, कोषाध्यक्ष रमा पौडेल र सह–कोषाध्यक्ष गायत्री ढकाललाई चयन गरेको हो।
त्यस्तै, कार्यसमितिका सदस्यहरुमा कमला गुरुङ्, दिना न्यौपाने, नमूना पौडेल, कमल गुरुङ्ग, जीना सिंह सम्झना पन्त, सरस्वती बानिया, सीता अधिकारी, मोहन बस्नेत, खिला थापा, सरु तिमिल्सिना लक्ष्मी बराल र देवी पौडेल छन्।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं