19th November | 2018 | Monday | 2:28:28 AM

हृदयाघातका कारण कोरियामा नेपालीको मृत्यु

  POSTED ON : Sunday, 28 October, 2018 (11:32:01 AM)

हृदयाघातका कारण कोरियामा नेपालीको मृत्यु

काठमाडौं । दक्षिण कोरियामा कार्यरत दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का आङ्कामी शेर्पाको हृदयाघातका कारण मृत्यु भएको छ । 

हृदयघातका कारण अस्पताल भर्ना भएका ४३ वर्षीय शेर्पाको उपचारका क्रममा शुक्रबार निधन भएको दक्षिण कोरियामा रहेका पत्रकार प्रकाश पोखरेलले जानकारी दिए । मृतक शेर्पा सन् २०१६ मा कोरिया प्रवेश गरी अवैधानिक बसोबास गर्दै आएका थिए । 

रासस


Views: 62