Date:2017/08/22 |Tuesday

गैरआवासीय नेपालीलाई लगानी भित्र्याउन परराष्ट्रमन्त्रीको आग्रह

Posted on January 15, 2017 | views: 89

वासिङ्टन डिसी । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई नेपालमा लगानी भित्र्ययाउन र यहाँ सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा के कसरी प्रयोग गर्न ...

Read More

मलेसियामा मृत्यु भएका नेपालीको शव ल्याइँदै

Posted on January 14, 2017 | views: 84

कञ्चनपुर । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको देखतभूली–७ बिचपट्टिका पैलाद रानाको रहस्यमय मृत्यु भएको छ । मलेसियाको केलमा रहेको बासै होटेलको शौचालयमा राना मृत अवस्थामा फेला परेका हुन् । क...

Read More

मलेसियामा एक नेपालीको मृत्यु

Posted on January 12, 2017 | views: 108

इलाम । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ । तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भ...

Read More

नेपाली विद्यार्थीलाई अमेरिकी अवार्ड

Posted on January 09, 2017 | views: 103

काठमाडौँ । नेपाली विद्यार्थी रोशा पौडेललाई अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट उत्कृष्ट अवार्ड प्राप्त भएको छ । काठमाडौँ बानेश्वरकी २८ वर्षीया पौडेलले अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट उत्कृष्ट...

Read More

मलेसियामा नेपालीको मृत्यु

Posted on January 08, 2017 | views: 122

पाल्पा। स्याङ्जा कारिकोट चन्डिभज्ञ्याङ गाविस–९, जोगीडाँडाका मनबहादुर विकको मलेसियामा मृत्यु भएको छ । मलेसियास्थित कापरमा विगत चार वर्षदेखि कफी कम्पनीमा कार्यरत २६ वर्षीय विकको शनिबार मृत्यु भएको आफन्त...

Read More

इजरायलमा प्रवासी नेपालीहरुद्वारा फुटवल प्रतियोगिता आयोजना

Posted on January 07, 2017 | views: 106

इजरायल ।  इजरायलमा आगामी साता ‘नयाँबर्ष २०१७ कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिताको आयोजक सेभेन स्टार फुटवल टिम इजरायलले पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । ...

Read More

मलेशियामा माओवादी केन्द्रको समिति गठन

Posted on January 07, 2017 | views: 103

मलेशिया । मलेशियाको सालाम राज्यमा नेकपा माओबादी केन्द्र सम्बद्ध अन्तरास्ट्रिय बिभाग नेपाली जनप्रगतिसिल मन्चले क्षेत्रीय समिती गठन गरेको छ। नर बहादुर भडारीको अध्यक्षतामा पछि सदस्यहरू जोड्ने गरि इकाइ सम...

Read More

दूतावासको समस्या समाधानका लागि पहल गर्ने साहको आश्वासन

Posted on January 03, 2017 | views: 91

अष्ट्रेलिया। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहले अष्ट्रेलियाको क्यानवेरास्थित नेपाली दूतावासको भ्रमण गरेका छन् । दूतावासको भ्रमणपछि साहले दूतावासले झेल्नु परेका समस्या स...

Read More

दक्षिण कोरियामा दुर्घटनामा परि एक नेपालीको मृत्यु

Posted on December 27, 2016 | views: 110

झापा । झापा शान्तिनगरका एक युवाको सवारी दुर्घटनामा परी दक्षिण कोरियामा मृत्यु भएको छ । दक्षिण कोरियाको फरानमा काम गर्दै आइरहेका २३ वर्षीय नवीन राईको कार्यरत कम्पनीकै गाडी दुर्घटनाबाट मृत्यु भएको जनाइए...

Read More

चितवनमा रङ्गशाला बनाउन प्रवासी नेपालीको अभियान

Posted on November 23, 2016 | views: 189

चितवन । चितवन नगरपालिकामा रङ्गशाला निर्माणका लागि विदेशमा बस्ने चितवनका वासिन्दाले सामाजिक सञ्जालमार्फत अर्थ सङ्कलन अभियान सुरु गरेका छन् । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् एनआर...

Read More

मृगौला रोगीलाई प्रवासीको सहयोग

Posted on November 22, 2016 | views: 110

पर्वत । विगत चार वर्षदेखि मिर्गौलाको रोगका कारण थलिएकी यहाँकी एक बालिकालाई प्रवासीले आर्थिक सहयोग गरेका छन् । रोजगारीका लागि पर्वतबाट दोहा कतारमा पुगेका युवाले पर्वतको राम्जाठाँटी गाविस–३ की १४ वर्...

Read More

पत्रकार न्यौपानेको सन्ततिका लागि नेजाको सहयोग

Posted on November 16, 2016 | views: 100

क्यालिफोर्निया । उपचारको क्रममा हालै निधन भएका पत्रकार सञ्जय न्यौपानेको सन्ततिका लागि नेपाल–अमेरिका पत्रकार सङ्घ नेजाले आर्थिक सहयोग सङ्कलन गरेको छ । हालसम्म ११ लाख सङ्कलन गरेको नेजाका अध्यक्ष भोला...

Read More

प्रवासीको सहयोगमा विद्युतीय पुस्तकालय

Posted on November 16, 2016 | views: 73

पर्वत । उत्तरी पर्वतको मल्लाज माझफाँटमा रहेको विद्याज्योति माविमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । धाइरिङ घर भई हाल बेलायतमा व्यवसाय गर्दै आउनुभएका गैरआवासीय नेपाली सङ्घ एनआरएनका युरोप संयोजक...

Read More

विद्यालय पुनःनिर्माणका लागि प्रवासीको सहयोग

Posted on November 11, 2016 | views: 75

बागलुङ । पहिरोबाट क्षतिग्रस्त बनेका जिल्लाको दर्लिङ–४ स्थित सिद्ध मावि पुनःनिर्माणका लागि प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । बागलुङ समाज जापानले पुनःनिर्माणका लागि एक लाख दुई हजार ४१४ सो विद...

Read More

आकस्मिक कोषका लागि पोर्चुगलमा सांस्कृतिक कार्यक्रम

Posted on November 10, 2016 | views: 83

पोर्चुगल । प्रवासमा आपत्विपद्मा परेका नेपालीको राहतका लागि आकस्मिक कोष सहयोगार्थ पोर्चुगलमा बृहत् परोपकारी सांस्कृतिक कार्यक्रम हुने भएको छ । चर्चित गायिका नलिना चित्रकार र गायक सञ्जीव प्रधानको विश...

Read More

प्रवासी म्याग्देलीले इन्टरनेटका लागि जुटाए ५० लाख

Posted on November 06, 2016 | views: 71

म्याग्दी । रोजगारी र व्यवसायका लागि प्रवासमा रहेका म्याग्देलीले जिल्लाका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न ५० लाख रुपैयाँ जुटाएका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ मोना अन्तर्राष्ट्रिय कार्...

Read More

प्रवासीको सहयोगमा सडक मर्मत

Posted on November 05, 2016 | views: 67

म्याग्दी । कुहुँ–८ थाइवाङको विकासप्रति प्रवासमा रहेका थाइवाङवासी एकजुट भएका छन् । विश्वका विभिन्न देशमा पुगेका थाइवाङवासीले रु सात लाख जुटाएर गाउँसम्म पुग्ने सडक मर्मत सम्भार तथा स्तरोन्नति गरेका छ...

Read More

प्रवासीको सहयोगमा पुस्तकालय

Posted on November 03, 2016 | views: 73

म्याग्दी । प्रवासीको सहयोगमा म्याग्दीको हिस्तान गाविसको घराम्दी निमाविमा पुस्तकालय स्थापना गरिएको छ । विद्यार्थीको पढाइप्रति रुचि बढाउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालयमा पुस्तक ...

Read More

प्रवासी नेपालीद्वारा आविष्कार केन्द्रलाई चार लाख सहयोग

Posted on October 27, 2016 | views: 72

म्याग्दी । सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा स्थापना हुन लागेको राष्ट्रिय आविष्कार केन्द्रलाई अफगानिस्तानमा रहेका म्याग्देलीले चार लाखभन्दा बढी आर्थिक सहयोग जुटाएका छन् । हिस्तान–८ औला घर...

Read More

विहार निर्माणमा प्रवासीको २३ लाख सहयोग

Posted on October 24, 2016 | views: 83

बागलुङ । जिल्लाको रिघा–१ मा निर्माणाधीन ‘उदय रिघा बुद्ध विहार’लाई प्रवासमा बस्ने नेपालीले २३ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । विभिन्न ४७ मुलुकबाट सङ्कलित २३ लाख ८० हजार १२१ आइतबार विहारलाई हस्...

Read More

प्रवासीद्वारा सामाजिक क्षेत्रमा सहयोग

Posted on October 22, 2016 | views: 79

म्याग्दी । प्रवासमा रहेका म्याग्देलीले जिल्लाको विभिन्न सामाजिक क्षेत्रमा आर्थिक सहयोग गरेका छन् । बेनीमा ओमकुमारी शान्ति कोषको संयोजनमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा म्याग्दी उद्धार समिति बहरा...

Read More

विद्यालय पुनःनिर्माणका लागि प्रवासीद्वारा आर्थिक सहयोग

Posted on October 19, 2016 | views: 68

पर्वत । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्काएको यहाँको एक विकट गाउँको विद्यालय पुनःनिर्माण लागि प्रवासमा बस्दै आएका नेपालीले आर्थिक सहयोग गरेका छन् । भूकम्पले भत्काएको दलित समुदायका विद...

Read More

क्यानडा–नेपाल संसदीय मैत्री सङ्घ गठन

Posted on October 05, 2016 | views: 66

काठमाडौँ । क्यानाडा–नेपाल संसदीय मैत्री सङ्घको गठन भएको छ । क्यानडाको तल्लो सदन–हाउस अफ कमन्स् र माथिल्लो सदन सिनेटका सदस्यहरुको सहभागितामा सङ्घको गठन गरिएको हो । क्यानडा संसद्का उपसभामुख ब्रुस ...

Read More

देशको अस्थिरताप्रति क्यानडामा रहेका नेपाली चिन्तित

Posted on September 28, 2016 | views: 77

क्यानडा । क्यानडामा रहेका नेपाली नागरिकले देशमा निरन्तर जारी संक्रमणका कारण बढ्दो राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गरेका छन् । अस्थिरताका कारण देश विकास र समृद्धिको दिशामा अगाडि बढ्न नसकेको उनीहरु...

Read More

जापानमा मनाइयो संविधान दिवस

Posted on September 21, 2016 | views: 54

टोकियो । नेपालको संविधान जारी भएको पहिलो वार्षिकोत्सवका अवसरमा जापानमा समेत खुसियालीका साथ संविधान दिवस मनाइएको छ । संविधानसभामार्फत एक वर्षअघि मुलुकको सर्वोच्च कानुन संविधान जारी भएको एक वर्ष पुगे...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं