Date:2017/08/22 |Tuesday

भारतीय नाकाबन्दीविरुद्ध अमेरिकामा प्रदर्शन

Posted on November 23, 2015 | views: 45

क्यालिफोर्निया  । भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा प्रदर्शन गरिएको छ । अमेरिकामा रहेका नेपालीहरुको प्रतिनिधिमूलक संस्थाहरुले संयुक्त रुपमा राष्ट्रपति कार्यालय...

Read More

हृदयघातका कारण साउदीमा एक नेपालीको मृत्यु

Posted on November 17, 2015 | views: 54

साउदी अरब । रोजगारीका सिलसिलामा साउदी अरब आएका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । पर्वत थानामौला–२ का २५ वर्षीय सुनिल नेपालीको बिहीबार राति हृदयघातका कारण कोठामा सुतेकै अवस्थामा मृत्यु भएको...

Read More

मलेसियामा एक नेपालीको मृत्यु

Posted on November 06, 2015 | views: 46

इलाम, २० कात्तिक । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामे युवकको मृत्यु भएको छ । रोजगारीका लागि एक वर्षअघि मलेसिया पुगेका माईपोखरी–८ का १९ वर्षीय सुरेश राईको मृत्यु भएको हो । छ दिनअघि ...

Read More

बाबुको किरियाका लागि स्वदेश जान छुट्टी माग्दा साउदीको जेल

Posted on October 29, 2015 | views: 49

साउदी अरब । वैदेशिक रोजगारीको सिलसिलामा १० महिनाअघि साउदी अरब आएका रुपन्देही तिलोत्तमाका कृष्ण श्रेष्ठ यतिबेला साउदी अरबको जेलमा   छन् । धन कमाउने सपना बोकर विदेसिएका उनी अहिले खाडीको जेलमा परेका ह...

Read More

एनआरएनको नेतृत्वका लागि दौडधुप सुरु

Posted on October 09, 2015 | views: 82

काठमाडौँ । गैह्र आवसीय नेपाली संघ (एनआरएन )अन्तराष्ट्रिय समन्वय परिषद्को आगामि दुइ बर्षको कार्यकालको लागि हुन गईरहेको निर्बाचन मिति नजिकिदै गर्दा अहिले काठमाडौँ मा एन आर एन ए आइ सी सीका पदाधिकारीहरु व...

Read More

भारतीय हस्तक्षेप बिरुद्ध स्वीटजरल्याण्डमा बिरोध प्रदर्शन

Posted on September 30, 2015 | views: 45

स्विट्जरल्याण्ड। भारतले नेपालमा गरेको हस्तक्षेप र नाकाबन्दीको बिरोध गर्दै स्विट्जरल्याण्डको राजधानी बेर्नमा नेपाली ऐक्यबद्धता मञ्च स्विट्जरल्याण्ड, नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्ड र प्रवासी ने...

Read More

मलेसियामा १३ नेपाली कामदार अलपत्र

Posted on September 22, 2015 | views: 48

सुरक्षा गार्डको कामका लागी मलेसिया आएका तेह्र जना नेपाली काम नपाएर अलपत्र परेका छन् । उनीहरु तीन महिना देखि बिना काम नै बस्दै आएका छन् । नेपालको ब्रोड वे मेनपावरबाट मलेसियाको स्पेसियल सेक्यूरीटी कम...

Read More

मलेसियामा एक सुरक्षा गार्डको सुतेकै अबस्थामा मृत्युु

Posted on September 10, 2015 | views: 41

क्वालालम्पुर । एक वर्ष अघि रोजगारीका लागि मलेसिया पुगेका धनगढी–१२ जुगेडा बि गाउँका लक्ष्मण विष्ट सुतेकै अवस्थामा मृत भेटिएका छन् । लक्ष्मणका बुबा लीलाधर विष्टका अनुसार भदौ २० गते बिहान सुतेका लक्ष्मण...

Read More

नेपाली मुलका दर्शनले गठन गरे एमफोसीे

Posted on August 21, 2015 | views: 37

काठमाण्डौ । अमेरिकी संसदको निर्वाचनमा लडेर एकाएक चर्चामा आएका नेपाली मुलका दर्शन रौनियारको नेतृत्वमा मुमेन्ट फर चेन्ज एमफोसीे गठन भएको छ । बिगत केहि बर्ष देखि नेपालको बिभिन्न भु भागमा राजनीतिक, आर्...

Read More

एनआरएनए अध्यक्षमा रतन झाद्वारा उमेद्वारी घोषणा

Posted on August 10, 2015 | views: 41

काठमाडौ । गैरआवासीय नेपाली संघ, एनआरएनएको सातौं महाधिवेशनका लागि रतन झाले उमेद्वारी घोषणा गर्नुभएको छ। एनआरएनएका पूर्व महासचिव तथा वर्तमान सल्लाहकार झाले अमेरिकाको वासिङटन डीसीमा आयोजित गैरआवासीय नेपा...

Read More

नेपाल–क्यानडा सांस्कृतिक संघमा श्रेष्ठ

Posted on March 02, 2015 | views: 41

काठमाडौं । नेपाल–क्यानडामैत्री संघको साधरणसभाको निर्वाचनबाट २७ सदस्यीय कार्य समिति गठन भएको छ । पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ पुनः दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका छन् । कार्यसमितिको सहअध्यक्षमा ...

Read More

कोरियामा नेपाल हाउस बनाउन जुटे नेपाली

Posted on February 21, 2015 | views: 40

दक्षिण कोरियामा रहेका नेपाली व्यवस्थित र दीर्घकालीन नेपाल हाउस बनाउन जुटेका छन् । रोजगार, व्यापार, शिक्षालगायत विभिन्न कारणले कोरियामा पुगेका नेपालीलाई अस्थायी बसोबास गर्ने गरी गैरआवासीय नेपाली सङ्घ (...

Read More

ल्याटिन अमेरिकामा नेपाली अलपत्र

Posted on January 19, 2015 | views: 37

काठमाडौं । ल्याटिन अमेरिकी मुलुकमा पक्राउ परेका नेपालीको ठेगाना नखुल्दा परराष्ट्र मन्त्रालयलाई उद्धार प्रक्रिया थाल्न अप्ठेरो परेको हुने गरेको छ । ल्याटिन अमेरिकी मुलुकले त्यहाँ नेपाली पक्राउ परेको...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं