20th August | 2018 | Monday | 8:48:09 AM

आजको राशिफल

  POSTED ON : Monday, 30 October, 2017 (7:18:11 AM)

आजको राशिफल

आज कार्तिक १३ गते सोमबार, कार्तिक शुक्ल दशमी

मेष : नयाँ कामको थालनी । यात्राको अवसर ।

वृष : मित्र सुख । परिवारबाट सहयोग ।

मिथुन : सोचेको पुग्ने । मनमा प्रशन्नता ।

कर्कट : दिन उत्तम छ । परिवारबाट सुख ।

सिंह : आँटेको काम बन्नेछ ।

कन्या : चोटपटक लाग्न सक्छ । सावधानी अपनाउनु होला ।

तुला : मन प्रशन्न रहने । मिष्ठान्न भोजन । नसोचेको उपलब्धी हात पर्ने ।

वृश्चिक : दिन अनुकूल रहने ।

धनु : खानपिनमा सजक रहनु होला, स्वास्थ्यमा समस्या ।

मकर : दिन प्रतिकूल रहने ।

कुम्भ : विश्वासघात, सोचेको काम नबन्ने ।

मीन : दिन मध्यम छ । सुखद खवर सुन्न पाइने ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)