22nd July | 2018 | Sunday | 8:48:04 PM

आजको राशिफल

  POSTED ON : Tuesday, 31 October, 2017 (7:15:34 AM)

आजको राशिफल

आज कार्तिक १४ गते मंगलबार, हरिबोधिनी एकादशी


आजको राशिफल

मेष : साथीभाईको सहयोगले काम सफल हुनेछन् । नयाँ कामको सुरुवात हुनेछ ।

वृष : बौद्धिक काममा सफलता मिल्नेछ । काममा साथीभाईको सहयोग मिल्नेछ ।

मिथुन : समाजमा प्रतिष्ठा वृद्धि हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कर्कट : व्यापार व्यवसायमा प्रगति हुनेछ । लेनदेनमा विवाद बढ्न सक्छ ।

सिंह : लामो समयदेखि रोकिएका अधुरा कामहरु सुचारु हुनेछन ।

कन्या : पारिवारिक सद्भाव बढ्नेछ । आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन् ।

तुला : पारिवारिक झमेला बढ्नेछ । वैदेशिक काममा सफलता मिल्नेछ ।

वृश्चिक : रोजगारिमा पदोन्नति हुनेछ । नकारात्मक सोचाइ बढ्नेछ ।

धनु : राज्यबाट सम्मान प्राप्त हुनेछ । पतिपत्नीबीच प्रेम बढ्नेछ । स्वास्थ्यमा समस्या ।

मकर : नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । अनावश्यक खर्च नियन्त्रण हुनेछ ।

कुम्भ : धार्मिक काममा रुची बढ्नेछ । भ्रमणको अवसर प्राप्त । साझेदारी काममा विवाद   बढ्नेछ ।

मीन : दिन उत्तम छ । रोजगारको अवसर मिल्नेछ । समाजमा बोलीको प्रभाव बढ्नेछ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Sunday, 22 July, 2018 (10:32:22 AM)

आजको राशिफल

: Friday, 20 July, 2018 (10:19:40 AM)

आजको राशिफल

: Thursday, 19 July, 2018 (10:31:43 AM)