22nd July | 2018 | Sunday | 10:39:38 PM

आजको राशिफल

  POSTED ON : Wednesday, 01 November, 2017 (7:49:15 AM)

आजको राशिफल

कार्तिक १५ गते बुधबार, कार्तिक शुक्ल द्वादशी


आजको राशिफल


वृषः   कामप्रति रूचि बढ्नेछ । मुख्य काममा गति थपिनेछ । विद्यामा प्रगति हुनेछ । समग्रमा दिन उत्तम रहने छ ।


मिथुनः काममा सफलता मिल्नेछ । आदार सत्कार पाइनेछ । मित्रजन भेटघाट ।


कर्कटः धार्मिक काममा मन जाने । आत्मबल बढ्ने छ । दिन मध्यम रहने छ ।


सिंहःअशुभ समाचार सुन्नुपर्ने हुन सक्छ । काममा सावधानी अपनाउनु होला । दिन अनुकूल छैन ।


कन्याः यात्राको अवसर । परिवारबाट सहयोग । दिन उत्तम छ ।


तुलाः शत्रु परास्त । काममा सफलता । सहयोग प्राप्त । दिन शुभ छ ।


 वृश्चिकः बौद्धिक कार्यमा मन जाने । प्रतिस्पर्धामा सफलता हात पने । दिन उत्तम रहने।


धनुः  मनमा अस्थिरता बढ्ने । योजना सफल नहुन सक्छ । दिन प्रतिकूल छ ।


मकरः योजना अनुसार सफलता मिल्ने । नसोचेको काम बन्ने ।


 कुम्भः बोलीको प्रभाव बढ्ने । मिष्ठान्न भोजन प्राप्ति । उत्तम दिन रहने ।


 मीनः पढाई लेखाईमा मन जाने । काम बन्ने । दिन अनुकूल छ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Sunday, 22 July, 2018 (10:32:22 AM)

आजको राशिफल

: Friday, 20 July, 2018 (10:19:40 AM)

आजको राशिफल

: Thursday, 19 July, 2018 (10:31:43 AM)