22nd July | 2018 | Sunday | 8:49:09 PM

आजको राशिफल

  POSTED ON : Friday, 03 November, 2017 (9:20:01 AM)

आजको राशिफल

कात्तिक १७ गते शुक्रबार : चतुर्दशी


आजको राशिफल


मेष
व्यापार–व्यवसायमा फलिफाप हुने । सञ्चित धन खर्च हुन सक्ने । स्वास्थ्य प्रतिकूल हुने सम्भावना छ ।


वृष
आर्थिक लाभबाट वञ्चित ।  आफन्तसँग सम्बन्ध विग्रन सक्छ बोल्दा होस पुर्याउनु होला ।


मिथुन
स्वास्थ्य बाधा । सिर्जनात्मक कामा मन जाने ।  

कर्कट
प्रेमी–प्रेमिकाहरूको सम्बन्ध मजबुद । रोजगारी प्राप्त ।

सिंह
रोजगारीको अवसर मिल्ने । मित्रहरूको सहयोग ।


कन्या
मनोरञ्जनमा समय बित्नेछ । दिन राम्रो छ । सोचेको पुग्ने ।


तुला  

व्यवसायले उत्साह । स्वास्थ्यमा गडबडी ।


वृश्चिक
रोजगारीको नयाँ क्षेत्र मिल्ने  । विदेश भ्रमणको अवसर मिल्ने । धार्मीक कार्यमा मन जाने ।


धनु  
फजुल खर्च ।  विलासी वस्तुको संग्रहमा मन जाने । साथीभाइको सहयोग मिल्ने ।


मकर
प्रतिस्पर्धीको पराजय । दिगो कामको थालनी । मित्र सहयोग ।


कुम्भ
प्रतिद्वन्द्वी परास्त । योजनामा अभिभावको सल्लाह लिनुहोला । काममा सफलता ।

मीन
विग्रिएको सम्बन्ध  सुधार । धर्मकर्म तथा मांगलिक कार्यमा धन खर्च । यात्रामा सजक रहुनु होला ।



सम्बन्धित सामग्री:

आजको राशिफल

: Sunday, 22 July, 2018 (10:32:22 AM)

आजको राशिफल

: Friday, 20 July, 2018 (10:19:40 AM)

आजको राशिफल

: Thursday, 19 July, 2018 (10:31:43 AM)