19th January | 2018 | Friday | 10:54:57 AM

आजको राशिफल

  POSTED ON : 2017-11-05 00:48:48

आजको राशिफल


कार्तिक १९ आइतबार, प्रतिपदा


आजको राशिफल


मेष : पढाइ लेखाइमा मन जाने । अधुरा कार्य सफलतापूर्वक सम्मन्न हुने ।
 
वृषः खर्च बढ्ने । बोलिचालीमा सर्तक रहनु होला ।

मिथुनः आयआर्जनको नयाँ स्रोत फेला । भाग्यवृद्धि । दिन उत्तम ।
 
कर्कटः दिन अनुकूल छ । आर्थिक उपार्जन । दिन मध्यम ।
 
सिंह : दिन अनुकूल छ । मानसम्मान मिल्ने । आय आर्जनमा बृद्र्धि ।

कन्या : आजआर्जनमा बृद्र्धि

तुला : दिन प्रतिकूल छ । सोचेको काम नबन्ने । स्वास्थ्यमा समस्या । बोल्दा विचार पुर्याउनु होला ।

वृश्चिक : शत्रु पराजित । आत्मबल बढ्नेछ । प्रियजन भेटघाट ।


धनु : दिन अनुकूल रहने छ । खानामा सजक रहनुहोला । स्वास्थ्यमा गडवड हुन सक्छ ।

 
मकर : दिन शुभ रहने छ । सामाजिक काम मन जाने । साथीभाइसँग रमाईलोमा समय वित्ने ।


कुम्भः दिन मध्यम छ । सोचेर नयाँ काम थाल्नुहोला । सवारी चलाउँदा विचार पुर्याउनु होला ।

मीनः वोली बचनको प्रभाव बढ्ने । काममा सफलता ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: 2018-01-19 00:17:26

आजको राशिफल

: 2018-01-18 00:12:19

आजको राशिफल

: 2018-01-17 00:12:47