Date:2017/11/23 |Thursday

आजको राशिफल

Posted on: November 15, 2017 | views: 67 |

कात्तिक २९ बुधबार द्धादशी


आजको राशिफल


मेष : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीमा सुधार । योजनामा सफलता ।


वृष : अधुरा काम बन्ने । व्यापारम फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धी पराजित ।


मिथुन : मानसम्मान बढ्ने । विचार उच्चो हुनेछ  । प्रशंसकहरू बढ्नेछन ।


कर्कट : पढाई लेखाइमा मन जाने ।सभा समारोहमा सहभागी बन्ने । काम गर्न हौसला मिल्नेछ ।


सिंह : स्वादिष्ट भोजन मिल्ने । विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।


कन्या : अध्ययन अध्यापनमा सफलता । ब्यापार ब्यबसायबाट लाभ ।


तुला : ब्यापार ब्यबसायबाट सामान्य लाभ । उपहार प्राप्त हुने । सहयोगीहरूले राम्रो साथ दिनेछन ।


वृश्चिक : कामको उचित प्रतिफल पाइने । धन आर्जन हुने समय छ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।


धनु  सहयोगीहरूले काममा साथ पाइने । धन लाभ हुनेछ । रोकिएका काममा सफलता मिल्ने ।


मकर : नयाँ कामको प्रस्ताव आउन सक्ने छ । धन आर्जनको समय । परिवारसँग जमघट ।


कुम्भ : काममा लगानी बढाउने समय छ । प्रयत्न गर्दा लामो यात्रा हुन सक्छ । घरखर्चको मात्रा बढ्नेछ ।


मीन : सोचेभन्दा कमै फाइदा मिल्ने । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं