18th June | 2018 | Monday | 5:18:30 PM

आजको राशिफल

  POSTED ON : Thursday, 16 November, 2017 (8:14:20 AM)

आजको राशिफल

कात्तिक ३० गते विहीबार, त्रयोदशी


आजको राशिफल


मेष : साथीभाईबाट धोका हुन सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ ।


वृष : मिष्ठान्न भोजन प्राप्ती । प्रेममा सफलता ।


मिथुन : लाभदायक यात्रा होला । शुभकार्यको थालनी हुन सक्छ ।


कर्कट : परिवारिक सद्भाव बढ्नेछ । दिनको उत्तरार्ध सुखद रहन सक्छ ।


सिंह : आय आर्जनमा नयाँ बाटो खुल्ने । शुभ समाचार सुन्न पाईएला ।


कन्या : काममा झमेला आउन सक्ने । स्वास्थ्य अवस्था प्रतिकुल रहने ।


तुला : थालेको काम बन्ने । पारिवारिक सहयोग । कामको चर्चा हुने ।


वृश्चिक : धर्म कर्म,परोपकार,समाजसेवामा मन जाने । आर्थिक सहयोग मिल्ने ।


धनु : दिन शुभ छ । नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचार सुन्नमा आउला ।


मकर : धन खर्च ।मानसिक चिन्ता बढ्ने । आय आर्जनमा बाधा आउला । सहकर्मीकाट असहयोग ।


कुम्भ : सामाजिक कार्यमा मन जाने । शुभ समाचार सुन्न पाइएला ।


मीन : दिन राम्रो छ । मनमा हर्षीत रहने । प्रेमीको सहयोग प्राप्त हुने ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Thursday, 14 June, 2018 (9:17:54 AM)

आजको राशिफल

: Tuesday, 12 June, 2018 (8:46:43 AM)

आजको राशिफल

: Monday, 11 June, 2018 (8:51:44 AM)