18th June | 2018 | Monday | 5:19:04 PM

आजको राशिफल

  POSTED ON : Sunday, 19 November, 2017 (7:40:11 AM)

आजको राशिफल

३ मंसिर २०७४, आइतवार, प्रतिपदा


आजको राशिफल


मेष : यात्रामा विशेष लाभ मिल्ने । शत्रु पराजित । मुद्दा मामिलामा विजयी ।


वृष : ब्यापारबाट प्रशस्त लाभ मिल्ने । सम्पत्ति जोड्ने समय छ । व्यापारबाट फाइदा ।


मिथुन : प्रतिस्पर्धामा विजयी । प्रतिष्ठित काम सफल पार्ने मौका मिल्नेछ । सन्तान सुख ।


कर्कट : रोकिएका अधुरा कामहरु सुचारु हुने । नयाँ काम हात पर्ने ।


सिंह : व्यापारमा लाभ । प्रतिस्पर्धाबाट लाभ मिल्ने । मेहनत गर्दा प्रशस्तै धन आर्जन हुने ।


कन्या : दिन मध्यम छ  । सहयोगीहरू टाढिन सक्छन । बिग्रिएका सम्बन्धमा सुधार आउने सम्भावना देखिन्छ ।


तुला : परिवारिक सुख । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन । स्वास्थ्य विग्रन सक्छ ।


वृश्चिक : धैर्यले काम लिने समय छ । दिन उत्तम छ । गरेका प्रयास सपल हुने छन् ।


धनु : रोकिएका काममा सफलता मिल्ने । बिग्रिएको सम्बन्धलाई सुधार गर्न मौका छ । दिन मध्यम छ ।


मकर : महत्वपूर्ण काममा सफलता मिल्ने । दाम्पत्य जीबनमा खुसियाली छाउनेछ ।


कुम्भ : प्रियजनको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्ने । स्वास्थ्यमा सामान्य सुधार आउनेछ । अध्ययनमा मन जाने ।


मीन : सामाजिक मानसम्मान मिल्ने । पढाई लेखाइमा प्रगति हुने ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Thursday, 14 June, 2018 (9:17:54 AM)

आजको राशिफल

: Tuesday, 12 June, 2018 (8:46:43 AM)

आजको राशिफल

: Monday, 11 June, 2018 (8:51:44 AM)