18th June | 2018 | Monday | 5:23:02 PM

आजको राशिफल

  POSTED ON : Monday, 20 November, 2017 (8:27:47 AM)

आजको राशिफल

४ मंसिर २०७४, सोमवार
द्वितीया


आजको राशिफल


मेष :  पारिवारिक भेटघाटको समय छ । सानै प्रयाशले काममा ठुलो सफलता मिल्नेछ ।


वृष : धैर्यले काम लिने समय छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ ।


मिथुन : व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । नयाँ काममा बिशेष सफलता मिल्नेछ ।


कर्कट : आमाबुवाको सहयोगमा विशेष फाइदा हुनेछ । ब्यापार ब्यबसायबाट सोचे भन्दा बढी नै लाभ हुने योग रहेकोछ ।


सिंह :  पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग रहेकोछ । काममा आमाबुवाको सहयोग प्राप्त हुनेछ ।


कन्या :  समाजको हितमा राम्रै काम गर्न सकिनेछ । रोकिएका काम सुचारु हुनेछन ।


तुला : स्वास्थ्यमा केहि सुधार आउनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।


वृश्चिक : अध्ययन अध्यापनमा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरु सफल हुनेछन ।


धनु : आम्दानीको स्रोत बढ्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।


मकर : सामाजिक दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ ।


कुम्भ : भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।


मीन : नयाँ जिम्मेवारी थपिने छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । महत्वपूर्ण काम गर्ने समय छ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Thursday, 14 June, 2018 (9:17:54 AM)

आजको राशिफल

: Tuesday, 12 June, 2018 (8:46:43 AM)

आजको राशिफल

: Monday, 11 June, 2018 (8:51:44 AM)