Date:2018/01/16 |Tuesday

आजको राशिफल

Posted on: December 17, 2017 | views: 55 |

आजको राशिफल

पौष ०२ गते २०७४ आइतबार


मेष : शुभकार्यको चर्चा हुने देखिन्छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । 


वृष  : नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । रमाइलो यात्राको योग छ ।


मिथुन :  प्रेममा खटपट हुनसक्छ ।कामको समस्याले सताउला । लेनदेनमा विचार पुर्याउनु ।


कर्कट : राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध बलियो हुनेछ ।


सिंह : आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ ।


कन्या : महिला वर्ग बाट सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।


तुला : महत्वपूर्ण अवसर गुम्न सक्नेछ । उपलब्धि हातपार्न नसकिएला । विवाद बढ्न सक्छ ।


वृश्चिक  : मनोरञ्जन प्राप्ति । व्यापार,व्यवसायमा लाभ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।


धनु : धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।


मकर : कूतनीतिक नियोगको सहयोग मिल्ला । नयाँ अनुभव मिल्नेछ ।


कुम्भ : महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । दिन त्यति शुभ छैन ।


मीन : अरुको मन जित्न सकिनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । दिन शुभनै छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं