19th January | 2018 | Friday | 10:56:53 AM

आजको राशिफल

  POSTED ON : 2017-12-18 00:07:33

आजको राशिफल

३ पौष २०७४, सोमवार 

आजको राशिफल

मेष :  स्वास्थ्यमा समस्या आउला । होस पु¥याएर कार्य गर्नु होला ।


वृष : साथीभाइबाट सहयोग पाइएला । आँटेकोे र ताकेको कार्य पुरा होला ।


मिथुन :  मान प्रतिष्ठा मिल्नेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । 


कर्कट :  यात्रामा सावधानी अपनाउनु होला । सहकर्मी बाट विरोध आउला ।


सिंह : प्रयत्न गर्दा फाइदा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मध्यम खाले दिन छ ।


कन्या : नयाँ कामको अवसर मिल्नेछ । नजिकको व्यक्तिवाट सहयोग पाइएला ।


तुला : व्यापारमा समेत सोचेजस्तो लाभ नमिल्ला । बैदेशिक कार्य अघी बढ्नेछ ।


वृश्चिक :  मानसिक चिन्ता बढ्नेछ । नजिकका व्यक्तिबाट धोका पाइएला । मुद्दा मामिला आइलाग्नेछ ।


धनु : काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । स्वास्थ्यमा समस्या आउला ।


मकर : मनोरञ्जनमा सहभागीता । कूतनीतिक नियोगको सहयोग मिल्ला । अरुको मन जित्न सकिनेछ ।


कुम्भ  : धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । बिश्वास गरेकाले साथ दिनेछन् । मान सम्मान पइनाले मन प्रशन्न रहला ।


मीन : सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । दिन उत्तम छ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: 2018-01-19 00:17:26

आजको राशिफल

: 2018-01-18 00:12:19

आजको राशिफल

: 2018-01-17 00:12:47