17th December | 2018 | Monday | 5:04:55 PM

आजको राशिफल

  POSTED ON : Tuesday, 19 December, 2017 (7:14:01 AM)

आजको राशिफल

पौष ४ गते मंगलबार २०७४


मेष : राजनैतिक कार्यमा सफलता । सामाजिक कार्यमा मन जाने ।


वृष : आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रयत्न गरे उपलव्धि हासिल गर्न सकिने ।

 

मिथुन : उच्च ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब प्राप्त गर्ने । यात्राको योग छ ।


कर्कट : शुभ समाचार सुन्न पाइएला । आफन्तबाट सहयोग मिल्नेछ । लेखन क्षेत्रमा रुची बढ्नेछ ।


सिंह  : रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । दिन मध्यम रहेको छ ।


कन्या : नयाँ वस्त्र प्राप्त हुनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । दिन राम्रो छ ।


तुला : विशिष्ट व्यक्तिको सहयोग मिल्ने छ । वैदेशिक कार्य अघि बढ्नेछ ।


वृश्चिक :  मनमा दुविधा उत्पन्न होला । दिनको उत्तरार्ध सुखद रहनेछ । यात्रा गर्दा विचार पुर्याउनु होला ।


धनु : दिन मध्यम छ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउने छ ।


मकर : रमाइलो यात्राको योगे छ । शुभ कार्यको चर्चा चल्नेछ । दिन शुभ छ ।


कुम्भ :  मिहनेत गरेको काममा सफलता । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिन उत्तम रहेको छ ।


मीन : प्रेममा मनमुटाव । सौन्दर्यतामा धन खर्च हुनेछ । 


Views: 85

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)