20th January | 2020 | Monday | 1:49:42 AM

आजको राशिफल

  POSTED ON : पुष ५, २०७४ (५:०८ AM)

आजको राशिफल

आजको राशिफल

पौष ५ गते बुधबार २०७४

मेष :  आफन्तको सहयोगले काम बन्ने । कार्यमा सफलता पाइएला । मनमा शान्ति छाउने छ ।


वृष :  ठुला व्यक्तिको प्रभाव बढ्ने । धन लाभ हुनेछ । दिन शुभ छ ।


मिथुन : नयाँ कामको थालनी हुने । न्यायिक कार्यमा सफलता मिल्नेछ ।


कर्कट : यात्रामा सावधानी अपनाउनु पर्नेछ । आर्थिक सङ्कटमा परिएला । दिन त्यति राम्रो छैन ।


सिंह : अरुको मन जित्न सकिनेछ । उपहार पाइने सम्भावना छ ।


कन्या :  प्रेममा विवाद आउला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।


तुला : लाभदायक यात्रा होला । शुभ समाचार सुन्न पाइएला ।


वृश्चिक : स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।  दिन राम्रो छैन ।


धनु : मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । यात्राको योग छ ।


मकर : जोश जाँगर र हिम्मत वढ्नेछ । गरेको कार्यमा सफलता पाउने । दिन मध्यम छ ।


कुम्भ : राजनैतिक कार्यमा सफलता । साथीभाइको सहयोग पाईनेछ । स्वादिष्ट भोजन मिल्ने ।


मीन : प्रेममा विवाद आउन सक्छ । लेनदेनमा विचार पुर्याउनु राम्रो । दिन उत्तम छैन ।


Views: 137

सम्बन्धित सामग्री:

आजको राशिफल

: श्रावण २२, २०७५ (६:५२ AM)

आजको राशिफल

: श्रावण २१, २०७५ (७:०१ AM)

आजको राशिफल

: श्रावण २०, २०७५ (६:५६ AM)