18th June | 2018 | Monday | 5:19:35 PM

आजको राशिफल

  POSTED ON : Sunday, 24 December, 2017 (7:19:04 AM)

आजको राशिफल

आजको राशिफल

९ पौष २०७४, आइतवार 


मेष : रमाइलो भेलामा सहभागी भईएला । बौद्धिक विकास होला ।


वृष  : घर व्यवहारको समस्याले सताउनेछ । पैसा फस्न सक्नेछ सचेत रहनुहोला ।


मिथुन  : बोलीको भरमा कार्य सम्पादन हुनेछ । बौद्धिक क्षमता वढ्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।


कर्कट  : नयाँ कार्यको योजना बन्नेछ । साँझमा पैशा खर्च हुने योग छ ।


सिंह :  अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । बैदेशिक क्षेत्र कमजोर रहला । कार्य सम्पादनमा समस्या आउला ।


कन्या : लेखनकार्यमा मन जाने । लाभदायक यात्रा होला । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।


तुला : सोचेको पुग्ने । मुद्धा मामिलामा विजयी पाप्त हुनेछ । शुभ समाचार सुन्न पाईएला ।


वृश्चिक :सांगितीक क्षेत्रमा रुची बढ्नेछ । उपहार पाइने सम्भावनाछ ।


धनु :  वाहान लाभ हुने समय छ । दैनिक कार्यमा प्रगती हुनेछ ।


मकर  : आर्थिक कारोवारमा बिवाद आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । 


कुम्भ : दैनिक कार्यमा प्रगती हुनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । दिन राम्रो छ ।


मीन : कार्य सम्पादनमा सहजता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । दिन उत्तम छ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Thursday, 14 June, 2018 (9:17:54 AM)

आजको राशिफल

: Tuesday, 12 June, 2018 (8:46:43 AM)

आजको राशिफल

: Monday, 11 June, 2018 (8:51:44 AM)