18th June | 2018 | Monday | 5:19:23 PM

आजको राशिफल

  POSTED ON : Tuesday, 26 December, 2017 (9:00:41 AM)

आजको राशिफल

आजको राशिफल

पौष ११, २०७४, मंगलवार


मेष : धन प्राप्ति । रोमाञ्चक यात्रा हुनेछ । दिन उत्तम छ ।


वृष :  कला र गलाको प्रभाव बढ्नेछ । कार्य सफल । शिक्षामा सफलता मिल्ला ।


मिथुन : कूटनीतिक नियोगको सहयोग मिल्ला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।


कर्कट : परिवारको समस्याले सताउनेछ । सामान हराउन सक्नेछ ।


सिंह : राज्यबाट सम्मान मिल्ने । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । सोचेको पुग्ने ।


कन्या : राजननितक कार्यमा सफलता मिल्नेछ । कार्य सफल ।


तुला : महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । व्यर्थको    झगडा हुन सक्ने ।


वृश्चिक :  व्यापार व्यवसायमा सफलता पाईनेछ । प्रेममा सफलता मिल्नेछ । दिन राम्रो छ ।


धनु : बैदेशिक क्षेत्र कमजोर रहला । मनमा दुविधा उत्पन्न हुनेछ । दिन मध्यम छ ।


मकर : आकस्मिक धनलाभ हुनेछ । बैदेशिक कार्यहरु अघि बढ्नेछन् । रमाइलो यात्रा हुन सक्ने ।


कुम्भ :  पेशागत समस्या आउला । राजनीति चर्चा उच्च रहने । दिन मध्यम छ ।


मीन : प्रेममा सफलता पाइनेछ । धन प्राप्त हुने योगछ । आफन्तको सहयोग मिल्ने ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Thursday, 14 June, 2018 (9:17:54 AM)

आजको राशिफल

: Tuesday, 12 June, 2018 (8:46:43 AM)

आजको राशिफल

: Monday, 11 June, 2018 (8:51:44 AM)