17th December | 2018 | Monday | 5:33:45 PM

आजको राशिफल

  POSTED ON : Wednesday, 27 December, 2017 (7:33:28 AM)

आजको राशिफल

आजको राशिफल

पौष १२ गते, २०७४ बुधवार

मेष : आफन्तको सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । आर्थिक क्षेत्र बलियो ।


वृष : कूटनीतिक नियोगको सहयोग मिल्ला । साथीभाइको सहयोगले काम बन्ने ।


मिथुन : धन खर्च हुनेछ । घर व्यवहारको समस्याले सताउला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । दिन मध्यम छ ।


कर्कट : गरेको प्रयास सफल हुने छ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।


सिंह : महिला वर्ग बाट सहयोग मिल्नेछ । रोमाञ्चक यात्रा हुनेछ । 


कन्या  : परिवारमा सुख सन्तोष छाउनेछ । कार्यमा सफलता पाईनेछ ।


तुला : पैतृक सम्पत्तिमा विवाद बढ्न सक्छ । अनावश्यक धन खर्च हुनेछ । दिन त्यत्ति उत्तम मान्न सकिन्न ।


वृश्चिक : धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । दिन राम्रो छ ।


धनु : मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ । कार्य सफलता ।


मकर : धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । नयाँ काम हात लाग्ने । 


कुम्भ : राजनैतिक कार्यमा बाधा आउनेछ । दिन राम्रो छैन । स्वास्थ्यमा समस्या ।


मीन : नयाँ वस्त्र प्राप्ति हुनेछ । दिन मध्यम छ । आँटेको काम सोच विचार पुर्याएर गर्नु राम्रो होला ।


Views: 77

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)