26th April | 2018 | Thursday | 2:45:56 PM

आजको राशिफल

  POSTED ON : Thursday, 28 December, 2017 (7:28:57 AM)

आजको राशिफल

आजको राशिफल

पौष १३, २०७४, बिहिवार


मेष :  दिन शुभ छ । साथीभाइको साथ पाईनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।


वृष : मुद्दा मामिलामा सफलता पाईनेछ । आर्थिक कारोवारमा सफलता पाइएला । दिन राम्रो छ ।


मिथुन : सोचेको कार्य पुरा हुनेछ । नयाँ वस्त्र प्राप्ति हुनेछ । मिष्ठान्न भोजन मिल्ने ।


कर्कट  : प्रेम सम्वन्ध कसिलो हुनेछ । रोकिएको धन हात पर्नेछ । रमाइलो यात्रा हुनसक्ने ।


सिंह : नजिकको व्यक्तिबाट सहयोग मिल्ने । दिन मध्यम छ । मनमा दुविधा उत्पन्न हुनेछ ।


कन्या : आय आर्जनमा सुधार हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । 


तुला : प्रयत्न गर्दा सफलता हात पर्ने छ । विश्वासिलो साथीबाट धोका हुन सन्छ । दिन अनुकूल देखिन्न ।


वृश्चिक :  प्रेममा बाधाका साथै मन कमजोर रहला । स्वास्थ्यमा समस्या आउनेछ । दिन मध्यम छ ।


धनु : व्यवसायमा उन्नति । विशिष्ट व्यक्तिको सहयोग पाईएला । बिद्युतिय क्षेत्रबाट सफलता हात पर्नेछ ।


मकर : शुभ समाचार सुन्न पाइएला । मनमा शान्ति छाउनेछ । व्यापार व्यवसायबाट लाभ ।


कुम्भ : अरुलाई प्रभावित पारेर काम बन्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । दिन उत्तम छ ।


मीन : विबाद एवं चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । दिन मध्यम छ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Thursday, 26 April, 2018 (9:18:40 AM)

आजको राशिफल

: Tuesday, 24 April, 2018 (9:23:22 AM)

आजको राशिफल

: Monday, 23 April, 2018 (9:47:24 AM)