Date:2018/01/16 |Tuesday

आजको राशिफल

Posted on: December 29, 2017 | views: 32 |

आजको राशिफल

पौष १४, २०७४, शुक्रवार


मेष : साथीभाइको विशेष सहयोग मिल्नेछ । घर,जग्गाको करोबार सफल रहला ।


वृष : धर्म तथा परोपकारमा मन लाग्नेछ । इष्टमित्रको सहयोग पाईनेछ । पार्टी तथा पिकनिकमा सहभागी भईएला ।


मिथुन :  मनमा शान्ति छाउला । शिक्षामा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।


कर्कट : आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । सम्पत्तीको क्षय हुनेछ ।


सिंह  : भेटघाटमा रमाइलो होला । राज्य बाट मान सम्मान पाइनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।


कन्या : धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।


तुला : काममा सफलता पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।


वृश्चिक : स्वास्थ्यमा समस्या । राजनैतिक कार्यमा बाधा आउनेछ ।


धनु : सोचेको पुग्ने । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा प्रगति होला ।


मकर  : अदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । धन प्राप्त हुने योगछ । दिन उत्तम छ ।


कुम्भ : धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । आकस्मिक धनलाभ हुनेछ । यात्राको योग छ ।


मीन : मनमा निरासा र शरीरमा आलस्य आउला । स्वास्थ्यमा समस्या । दिन प्रतिकुल छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं