17th December | 2018 | Monday | 5:59:07 PM

आजको राशिफल

  POSTED ON : Sunday, 31 December, 2017 (7:27:18 AM)

आजको राशिफल

आजको राशिफल

१६ पौष २०७४, आइतवार


मेष :  महत्वपूर्ण कामा बाधा आइपर्न सक्छ, सजक रहनु होला । अनायासै संचित धन खर्च । 


वृष : नयाँ काम प्राप्ति । राजननितक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।


मिथुन : अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । धर्म,कर्ममा मन लाग्नेछ । दिन शुभ छ ।


कर्कट :  सोचेको काम बन्ने देखिन्छ । नयाँ कमको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला ।


सिंह : मध्यम खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ ।


कन्या : आफन्तको सहयोग मिल्ने देखिन्छ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।


तुला : नयाँ कामको थालनी । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।


वृश्चिक : अनावश्यक धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । प्रेममा मनमुटाव आउनेछ । स्वास्थ्यमा गडवड हुने देखिन्छ ।


धनु  : जोश जाँगर र हिम्मत वढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । दिन उत्तम छ ।


मकर  : बैदेशिक कार्य अघी बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । यात्राको योग छ ।


कुम्भ : कार्य सिद्धिको योगछ । कार्य क्षेत्रमा प्रगती हुनेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ । दिन मध्यम छ ।


मीन  : नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । शिक्षा क्षेत्रमा पुरस्कृत हुनसक्ने ।


Views: 114

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)