19th January | 2018 | Friday | 10:59:42 AM

आजको राशिफल

  POSTED ON : 2018-01-03 00:10:28

आजको राशिफल

आजको राशिफल

१९ पौष २०७४, बुधवार


मेष : कलाकारितामा मन जाने । दाम्पत्य जीवन सुखमय रहनेछ । स्वास्थ्यमा सुधार ।


वृष : शुभकार्यको योगछ । मुद्धा मामिलामा विजयी पाप्त हुनेछ । कला, संस्कृतिमा मन जाने ।


मिथुन :  घर परिवारको समस्याले सताउनेछ । प्रेममा मनमुटाव रहला । काममा बाधा ।


कर्कट : राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । दिन राम्रो छ ।


सिंह  : यात्राको अवसर । व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ । उपहार पाइने सम्भावनाछ ।


कन्या : साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।


तुला : आफन्तको सहयोग मिल्ने । श्रमको उचित मुल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगती हुनेछ ।


वृश्चिक : व्यवसायमा लाभ हुनुका साथै रोकिएको धन हात पर्नेेछ । काम बन्ने छ । दिन मध्यम छ ।


धनु : बित्तिय संस्था बाट सहयोग पाईनेछ । अरुको मन जित्न सकिनेछ । बैदेशिक क्षेत्र कमजोर रहला ।


मकर : साथीको सहयोगले काम बन्ने । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कार्य क्षेत्रमा प्रगती हुनेछ ।


कुम्भ : स्वास्थ्यमा समस्या आउला । व्यर्थको यात्रामा जान बाध्य भइनेछ । पारिवारिक खटपट ।


मीन : अचल सम्पत्ती हात पर्ने योगछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । दिन शुभ छ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: 2018-01-19 00:17:26

आजको राशिफल

: 2018-01-18 00:12:19

आजको राशिफल

: 2018-01-17 00:12:47