17th December | 2018 | Monday | 5:04:49 PM

आजको राशिफल

  POSTED ON : Friday, 05 January, 2018 (7:24:40 AM)

आजको राशिफल

२१ पौष २०७४, शुक्रवार 

आजको राशिफल

मेष : मनको इच्छा पुरा हुनेछ । वैदेशिक यात्राको योग बन्नेछ । दिन शुभ छ ।


वृष : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पारिवारिक सहयोग मिल्नेछ । धर्म,कर्ममा मन लाग्नेछ ।


मिथुन : आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । स्वास्थ्यमा सामान्य गडबड हुनसक्ने छ ।


कर्कट :  गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । इष्टमित्र चिँडिन सक्छन् ।


सिंह :अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । यात्रामा रमाइलो होला ।


कन्या : नयाँ कार्य वा रोजगार पाईनेछ । कूतनीतिक नियोगको सहयोग मिल्ला । दिन राम्रो छ ।


तुला : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । मिष्ठान्न भोजन प्राप्ति ।


वृश्चिक : नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । रमणीय र सुखद यात्राको योग छ । दिन अनुकुल छ ।


धनु : सांगितीक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।


मकर : दाम्पत्य जीवन सुखमय हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।


कुम्भ : कार्य क्षेत्रमा प्रगती हुनेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ । सुखद यात्राको योग छ ।


मीन : नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । सोचेको काम ढिलासुस्ती हुनेछ ।


Views: 100

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)