20th June | 2018 | Wednesday | 11:16:00 AM

आजको राशिफल

  POSTED ON : Sunday, 14 January, 2018 (7:17:43 AM)

आजको राशिफल

आजको राशिफल

३० पौष २०७४, आइतवार


मेष : आँटेको काममा सफलता हात पर्ने छ । आत्मिक सन्तुष्टि मिल्नेछ । दिन राम्रो छ ।


वृष : राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । मनोरञ्जनमा समय वित्ने छ ।


मिथुन : सहकर्मी बाट विरोध आउला । नाक तथा घाँटीमा समस्या आउला । सोचेको काम बन्ने छ ।


कर्कट : कार्य सम्पादनमा सहजता मिल्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।


सिंह : साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेकोे र ताकेको कार्य पुरा हुनेछ । दिन उत्तम छ ।


कन्या : धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । बहुमुल्य वस्तु हात पर्नेछ । साथीको सहयोग प्राप्त हुने ।


तुला  : मन विचलित रहला । आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । शिक्षामा वाधा आउनेछ । दिन मध्यम छ ।


वृश्चिक : अरुको मन जित्न सकिनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । यात्रामा सजक रहनुहोला ।


धनु : सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । आर्थिक उपलब्धि हुने छ ।


मकर : राजननितक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइनेछ ।


कुम्भ : नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइनेछ । दिन उत्तम छ ।


मीन :प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ । घरायसी समस्याले सताउने छ । साथीभाईको सहयोग प्राप्त हुने छ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Thursday, 14 June, 2018 (9:17:54 AM)

आजको राशिफल

: Tuesday, 12 June, 2018 (8:46:43 AM)

आजको राशिफल

: Monday, 11 June, 2018 (8:51:44 AM)