२ माघ २०७४, मंगलवार
आजको राशिफल
मेष : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । दिन राम्रो छ ।
वृष : बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । साथीको सहयोग प्राप्त हुने ।
मिथुन : कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नयाँ कार्यको थालनी होला । काममा सफलता ।
कर्कट : गरेको कार्यमा बाधा आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । दिन राम्रो छैन।
सिंह : धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । मंगल कार्यको योगछ । गरेको काममा सफलता मिल्ने ।
कन्या : व्यापार व्यवसायमा लाभ मिल्नेछ । पार्टनरमा सफलता मिल्नेछ । दिन राम्रो छ ।
तुला : शुभ समाचार सुन्न पाइएला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । मिष्ठान्न भोजन ।
वृश्चिक : सौन्दर्यतामा धन खर्च हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ विचार पुर्याएर बोल्नुहोला ।
धनु : नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।
मकर : न्यायिक कार्यमा सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
कुम्भ :सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । वाकशक्तिको प्रयोग ।
मीन : सम्पत्ती हराउन सक्छ, सवाधानी अपनाउनु होला । प्रयत्न गरे फाइदा लिन सकिने छ । स्वास्थ्यमा गडबड हुन सक्छ ।
Views: 104