20th January | 2020 | Monday | 12:56:50 AM

आजको राशिफल

  POSTED ON : माघ १५, २०७४ (५:०६ AM)

आजको राशिफल

१५ माघ २०७४, सोमवार 

आजको राशिफल


मेष : मित्र वर्गबाट विशेष सहयोग मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । पारिवारिक खुशी छाउने ।


वृष :  साहसिकताबाट धनार्जन होला । पार्टी पिकनिकमा सहभागी भईएला । आफन्तको सहयोग पाईनेछ ।


मिथुन :  दिन शुभ रहनेछ । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ ।


कर्कट :  महत्वपूर्ण अवसर गुम्न सक्छ । परिवारको समस्याले सताउनेछ । बोलीको विपरीत अर्थ लाग्नेछ ।


सिंह : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राज्य बाट मान सम्मान पाइनेछ । मानसम्मान मिल्नेछ ।


कन्या :  घर,जग्गाको कारोबार रहला । कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्र सहयोग मिल्ने ।


तुला :  नयाँ कामको प्रस्ताब आउनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ ।


वृश्चिक :  घरायसी विवाद बढ्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । कुविचारमा मन जानेछ । स्वास्थ्यमा गडवड आउन सक्छ ।


धनु :  धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । आकस्मिक धनलाभ हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।


मकर :  व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।


कुम्भ :   बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।


मीन :  बोल्दा विचार गरेर बोल्नु होला ,अर्थको अनर्थ लाग्न सक्छ । सहकर्मीबाट विरोध आउला । यात्रा गर्दा सचेत रहनुहोला ।


Views: 52

सम्बन्धित सामग्री:

आजको राशिफल

: श्रावण २२, २०७५ (६:५२ AM)

आजको राशिफल

: श्रावण २१, २०७५ (७:०१ AM)

आजको राशिफल

: श्रावण २०, २०७५ (६:५६ AM)