20th January | 2020 | Monday | 12:00:43 AM

आजको राशिफल

  POSTED ON : माघ १६, २०७४ (९:०८ AM)

आजको राशिफल

१६ माघ २०७४, मंगलवार 

आजको राशिफल


मेष : आकस्मिक धन लाभ हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक जमघटले दिन रमाइलो बन्ने ।


मिथुन : रोजगारको अवसर मिलनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।


सिंह : प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । यात्राको अवसर मिल्न सक्छ ।


तुला : भाग्यले विभिन्न अवसर जुराउनेछ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ ।  दिन राम्रोछ ।


धनु: शुभकार्यको चर्चा चल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । श्रमको मूल्याकंन हुने ।


कुम्भ : बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । दिन राम्रोछ ।


वृष: सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला ।


कर्कट : गरेको कार्यमा ढिलासुस्ती हुनेछ । स्वास्थ्यमा पेट सम्बधी समस्या आउला । घरायसी समस्याले सताउन सक्छ ।


कन्या : न्यायिक कार्यमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सामाजिक कार्यमा रुची बढ्नेछ ।


बृश्चिक : मनमा निरासा र शरीरमा आलस्य आउला । कामहरु अधुरै रहलान् । सोचेको नपुग्ने ।


मकर : कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ । धर्मकर्ममा मन जाने ।


मीन : प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । बोल्दा विचार पुर्याउनु होला ।


Views: 67

सम्बन्धित सामग्री:

आजको राशिफल

: श्रावण २२, २०७५ (६:५२ AM)

आजको राशिफल

: श्रावण २१, २०७५ (७:०१ AM)

आजको राशिफल

: श्रावण २०, २०७५ (६:५६ AM)