20th January | 2020 | Monday | 1:36:17 AM

आजको राशिफल

  POSTED ON : माघ १८, २०७४ (५:२२ AM)

आजको राशिफल

१८ माघ २०७४, बिहिवार 

आजको राशिफल

मेष : सोचेको काम पूरा गर्न संघर्ष गर्नु पर्ला । बैदेशिक क्षेत्र कमजोर रहनेछ । दिन मध्यम छ ।


वृष : आय आम्दानी बढ्ने देखिन्छ । आफन्तको सहयोग मिल्नेछ । तिर्थाटनको योगछ ।


मिथुन : नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । आत्माबल वढ्नेछ ।


कर्कट : सरकारी निकाएको भय रहला । कार्यमा बाधा आउनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ ।


सिंह : अनावश्यक यात्रा हुनेछ । आत्मघाती काम गर्न पुगिएला । कार्य सम्पादनमा समस्या आउला ।


कन्या :  मान सम्मान मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । बित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।


तुला : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ ।


वृश्चिक : रमणीय र सुखद यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।


धनु : महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ ।


मकर  : प्रेममा सफलता पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।


कुम्भ : शुभकार्यको चर्चा चल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला ।


मीन :   राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ


Views: 51

सम्बन्धित सामग्री:

आजको राशिफल

: श्रावण २२, २०७५ (६:५२ AM)

आजको राशिफल

: श्रावण २१, २०७५ (७:०१ AM)

आजको राशिफल

: श्रावण २०, २०७५ (६:५६ AM)