20th January | 2020 | Monday | 12:44:10 AM

आजको राशिफल

  POSTED ON : माघ २१, २०७४ (५:२० AM)

आजको राशिफल

२१ माघ २०७४, आइतवार 

आजको राशिफल


मेष : बोलीको प्रभाव बढ्नेछ । गरेको कामले सन्तुष्टि मिल्नेछ । लाभदायक यात्रा रहला ।


वृष : पारिवारिक सहयोगले आँटेको काममा सफलता मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर बढ्नेछ ।


मिथुन : मनमा सङ्का उत्पन्न हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । व्यर्थको सास्ति खेप्नु पर्नेछ ।


कर्कट : शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । बैदेशिक कार्य अघी बढ्नेछ ।


सिंह : आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । धन प्राप्त हुनेछ ।


कन्या : साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । मनमा चञ्चलता बढ्नेछ ।


तुला : सोचेको पुग्नेछ । मन हर्षित हुँनेछ । बन्धु–बान्धव बाट सहयोग मिल्नेछ ।


वृश्चिक : सहयोगको भावना बढ्नेछ । धार्मिक यात्राको योगछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।


धनु : सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।


मकर : शरीरमा स्फूर्ति बढ्ने देखिन्छ  । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । व्यापारमा रुची बढ्नेछ ।


कुम्भ :  पारिवारिक उल्झनमापरि काम बिग्रनेछ । कष्टकर यात्रा गर्नुपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ ।


मीन : आध्यात्मिक सन्तुष्टि मिल्नेछ । बोलीको प्रभावले रोकिएको काम बन्नेछ । रमाइलो यात्राको अवसर मिल्नेछ ।


Views: 51

सम्बन्धित सामग्री:

आजको राशिफल

: श्रावण २२, २०७५ (६:५२ AM)

आजको राशिफल

: श्रावण २१, २०७५ (७:०१ AM)

आजको राशिफल

: श्रावण २०, २०७५ (६:५६ AM)