19th January | 2020 | Sunday | 11:53:18 PM

आजको राशिफल

  POSTED ON : माघ २२, २०७४ (४:५६ AM)

आजको राशिफल

२२ माघ २०७४, सोमवार 

आजको राशिफल


मेष : अध्ययन अध्यापनमा मन जाने । आफन्तको सहयोग प्राप्त हुनेछ । साथीभाइको सहयोग मिल्नेछ ।


वृष : ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।


मिथुन : पारिवारिक समस्या आइपर्ला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्छ ।


कर्कट : श्रमको उचित मुल्याकंन हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।


सिंह : रोजगारको अवसर मिल्नेछ । जोश जाँंगर र हिम्मत बढ्नेछ । अरुको मन जित्न सकिनेछ ।


कन्या : शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।


तुला :  आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । दिन उत्तम देखिदैन ।


वृश्चिक : पारिवार संग रमाइलो भेटघाट हुनेछ । साथीभाइको सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला ।


धनु : नयाँ काम वा रोजगार पाईनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । भूमि लाभ रहला ।


मकर : जोश जाँगर र हिम्मत वढ्नेछ । गरेको कार्यमा सफलता मिल्नेछ ।


कुम्भ :  अनावश्यक धन खर्च हुनेछ । सामान हराउने वा नष्ट हुन सक्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।


मीन : गरेको काममा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । रमाइलो यात्राको अवसर प्राप्त हुँनेछ।


Views: 52

सम्बन्धित सामग्री:

आजको राशिफल

: श्रावण २२, २०७५ (६:५२ AM)

आजको राशिफल

: श्रावण २१, २०७५ (७:०१ AM)

आजको राशिफल

: श्रावण २०, २०७५ (६:५६ AM)