22nd June | 2018 | Friday | 10:56:27 AM

आजको राशिफल

  POSTED ON : Tuesday, 13 March, 2018 (7:16:44 AM)

आजको राशिफल

२९ फाल्गुण २०७४, मंगलवार

आजको राशिफल


मेष : प्रेममा सफलता । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला ।


वृष : रोमाञ्चक यात्रा होला । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । दिन राम्रोछ ।


मिथुन : मन खिन्न हुने स्थिति आउनेछ । प्रेमीरप्रेमिका बिच खिन्नता बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।


कर्कट :   चिन्ता छाडेर चिन्तन गर्ने समयछ । पार्टनरमा सफलता मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।


सिंह : दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । दिन राम्रो छैन ।


कन्या : राज्यबाट मान सम्मान पाइनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । धार्मिक यात्राको योगछ । शुभकार्यको योगछ ।

तुला : स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । खर्चिलो यात्रा हुनेछ ।


वृश्चिक : प्रसंशकहरु बढ्ने छन् । विद्या र बुद्धिको विकास हुनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । मान प्रतिष्ठामा बृद्धि होला ।


धनु :  शुभकार्यको चर्चा चल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।


मकर :  राजनैतिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पारिवार संग रमाइलो भेटघाट हुनेछ ।


कुम्भ : कार्य सम्पादनमा समस्या आउनेछ । अनावश्यक झमेलामा परिएला । मनमा चञ्चलता बढ्नेछ ।


मीन : सोचेको पुग्ने देखिन्छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । साथीभाइको सरसहयोगले थालेको काम बन्नेछ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Thursday, 14 June, 2018 (9:17:54 AM)

आजको राशिफल

: Tuesday, 12 June, 2018 (8:46:43 AM)

आजको राशिफल

: Monday, 11 June, 2018 (8:51:44 AM)