15th October | 2018 | Monday | 10:59:32 PM

आजको राशिफल

  POSTED ON : Thursday, 15 March, 2018 (7:21:09 AM)

आजको राशिफल

१ चैत्र २०७४, बिहिवार 

आजको राशिफल


मेष : सोचेको आँटेको पूरा हुनेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।


वृष : दिन राम्रोछ । प्रेममा सफलता मिल्ने देखिन्छ । मनोरञ्जनमा सहभागीता भइएला ।


मिथुन : मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । साझेदारीमा सफलता मिल्नेछ ।


कर्कट : चिताएको पुग्नेछ ।चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।


सिंह : शुभ समाचार सुन्न पाइएला । राजननितक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यको थालनी होला ।


कन्या : अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ। साझेदारीको कार्यमा सफलता मिल्नेछ ।


तुला : धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।


वृश्चिक : अनावश्यक खर्च बढ्ने हुनसक्छ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा वैमनस्यता आउन सक्छ ।


धनु : कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला ।


मकर : आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।


कुम्भ : नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।


मीन : राजनैतिक कार्यमा बाधा आउनेछ । दिन त्यति राम्रो छैन । साथीभाइबाट धोका हुन सक्ने छ ।


Views: 1

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)